♫ Description About Song ♫
Parania Dinchhu Lyrics in Nepali By Melina Rai and Hari Lamsal.
♫ Title : Parainai Dinchhu | परानै दिन्छु
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Melina Rai, Hari Lamsal | मेलिना राई, हरी लम्साल
✍️ Lyrics : Pralad Shah | प्रल्हाद शाह
♫ Music : Hari Lamsal | हरी लम्साल
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Recordist : Rajababu Chaudhary & Ajay Karki | राजाबाबु चौधरी र अजय कार्की
♫ Mixing : Chandra Chaudhary | चन्द्र चौधरी
♫ mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic, Naxal, Kathmandu

x
रोऊ भन रोइ दिन्छु
हाँस भन हाँसी दिन्छु
रोऊ भन रोइ दिन्छु
माग तिमी मसँग जे छ
माग तिमी मसँग जे छ
परानै मागे परानै दिन्छु, परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहिँदैन मलाई
रोपनी बिघा चाहिँदैन मलाई
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म सँगै बाँचौँ सँगै मरौँ भनेर
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
जाऊ भन गई दिन्छु
आऊ भन आई दिन्छु
माग तिमी मसँग जे छ
माग तिमी मसँग जे छ
परानै मागे परानै दिन्छु, परनै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहिँदैन मलाई
रोपनी बिघा चाहिँदैन मलाई
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ
आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथि हात राखी कसम पनि खा कि छु
त्यो मनमा कतै मलाई लुकाइ देऊ
हिरा मोती होइन साँचो माया देऊ
जित भन जिती दिन्छु
हार भन हारी दिन्छु
माग तिमी मसँग जे छ
परानै मागे परानै दिन्छु, परानै दिन्छु
मुरी र क्विन्टल चाहिँदैन माया
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहिँदैन मलाई
रोपनी बिघा चाहिँदैन मलाई
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ
नेपाली
हाँस भन हाँसी दिन्छुरोऊ भन रोइ दिन्छु

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated