♫ Description About Song ♫
Pipalu Bara Lyrics By Naresh Khatri and Samikshya Adhikari, Chautari Ma Soltini Pipalu Bara.
♫ Title : Pipalu Bara | पिपलु बर
♫ Genere : Dohori, Romantic, Love, Attraction, Promise, Confession
♫ Voice : Naresh Khati, Samikshya Adhikari | नरेष खाती, समिक्षा अधिकारी
✍️ Lyrics : Naresh Khati | नरेष खाती
♫ Music : Naresh Khati | नरेष खाती
♫ Arrange : Shyamsweet Rasaily | श्याम श्वेत रसाइली
♫ Recordist : Kiran, Kamal | किरण कमल
♫ Recording Studio : Prisma
♫ Audio Video : Bishal Entertainment
Pipalu Bara Lyrics By Naresh Khatri and Samikshya Adhikari, Chautari Ma Soltini Pipalu Bara.
♫ Title : Pipalu Bara | पिपलु बर
♫ Genere : Dohori, Romantic, Love, Attraction, Promise, Confession
♫ Voice : Naresh Khati, Samikshya Adhikari | नरेष खाती, समिक्षा अधिकारी
✍️ Lyrics : Naresh Khati | नरेष खाती
♫ Music : Naresh Khati | नरेष खाती
♫ Arrange : Shyamsweet Rasaily | श्याम श्वेत रसाइली
♫ Recordist : Kiran, Kamal | किरण कमल
♫ Recording Studio : Prisma
♫ Audio Video : Bishal Entertainment

x
रिसाएर सोल्टिनी छोड्दिन्छु नभने
जुनी जुनी सोल्टिनी म तिम्रै बनेँ
रिसाएर सोल्टिनी छोड्दिन्छु नभने
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
यति माया सोल्टिज्यु सानुलाई गर्छु
तिमी मेरो सोल्टिज्यु नभए मै मर्छु
यति माया सोल्टिज्यु सानुलाई गर्छु
तिमी मेरो सोल्टिज्यु नभए मै मर्छु
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
भावीले त सोल्टिनी लेख्यो कि लेखेन
तिमी जस्ती सोल्टिनी राम्री कोही देखेन
भावीले त सोल्टिनी लेख्यो कि लेखेन
तिमी जस्ती सोल्टिनी राम्री कोही देखेन
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
तिमी राजा सोल्टिज्यु म तिम्री रानी
तिम्लई हेर्दै सोल्टिज्यु होस मेरो बिहानी
तिमी राजा सोल्टिज्यु म तिम्री रानी
तिम्लई हेर्दै सोल्टिज्यु होस मेरो बिहानी
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
कस्सै गरी सोल्टिनी छुट्टिन परे
धरो धर्म सोल्टिनी त्यसै दिन नमरे
कस्सै गरी सोल्टिनी छुट्टिन परे
धरो धर्म सोल्टिनी त्यसै दिन नमरे
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
सङ्गै हुन सोल्टिज्यु नलागे सीमा
एउटै डोरी सोल्टिज्यु सुर्काम्ला घाँटीमा
सङ्गै हुन सोल्टिज्यु नलागे सीमा
एउटै डोरी सोल्टिज्यु सुर्काम्ला घाँटीमा
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
मैले गाउनि सोल्टिनी गीतै का भाकाले
तिम्लाई मात्र सोल्टिनी खोज्छन् यी आँखाले
मैले गाउनि सोल्टिनी गीतै का भाकाले
तिम्लाई मात्र सोल्टिनी खोज्छन् यी आँखाले
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
एउटै थालमा सोल्टिज्यु पस्केर खान पाम
स्वर्ग मा नि सोल्टिज्यु सङ्ग सङ्गै जान पाम
एउटै थालमा सोल्टिज्यु पस्केर खान पाम
स्वर्ग मा नि सोल्टिज्यु सङ्ग सङ्गै जान पाम
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
नेपाली
जुनी जुनी सोल्टिनी म तिम्रै बनेँरिसाएर सोल्टिनी छोड्दिन्छु नभने
जुनी जुनी सोल्टिनी म तिम्रै बनेँ
रिसाएर सोल्टिनी छोड्दिन्छु नभने
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
यति माया सोल्टिज्यु सानुलाई गर्छु
तिमी मेरो सोल्टिज्यु नभए मै मर्छु
यति माया सोल्टिज्यु सानुलाई गर्छु
तिमी मेरो सोल्टिज्यु नभए मै मर्छु
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
भावीले त सोल्टिनी लेख्यो कि लेखेन
तिमी जस्ती सोल्टिनी राम्री कोही देखेन
भावीले त सोल्टिनी लेख्यो कि लेखेन
तिमी जस्ती सोल्टिनी राम्री कोही देखेन
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
तिमी राजा सोल्टिज्यु म तिम्री रानी
तिम्लई हेर्दै सोल्टिज्यु होस मेरो बिहानी
तिमी राजा सोल्टिज्यु म तिम्री रानी
तिम्लई हेर्दै सोल्टिज्यु होस मेरो बिहानी
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
कस्सै गरी सोल्टिनी छुट्टिन परे
धरो धर्म सोल्टिनी त्यसै दिन नमरे
कस्सै गरी सोल्टिनी छुट्टिन परे
धरो धर्म सोल्टिनी त्यसै दिन नमरे
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
सङ्गै हुन सोल्टिज्यु नलागे सीमा
एउटै डोरी सोल्टिज्यु सुर्काम्ला घाँटीमा
सङ्गै हुन सोल्टिज्यु नलागे सीमा
एउटै डोरी सोल्टिज्यु सुर्काम्ला घाँटीमा
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
मैले गाउनि सोल्टिनी गीतै का भाकाले
तिम्लाई मात्र सोल्टिनी खोज्छन् यी आँखाले
मैले गाउनि सोल्टिनी गीतै का भाकाले
तिम्लाई मात्र सोल्टिनी खोज्छन् यी आँखाले
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
चौतारी मा सोल्टिनी पिपलु बर
तिमी नै हो सोल्टिनी मेरो त को छ र
तिमी नै हो सोल्टिनी मेरो त को छ र
-
एउटै थालमा सोल्टिज्यु पस्केर खान पाम
स्वर्ग मा नि सोल्टिज्यु सङ्ग सङ्गै जान पाम
एउटै थालमा सोल्टिज्यु पस्केर खान पाम
स्वर्ग मा नि सोल्टिज्यु सङ्ग सङ्गै जान पाम
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
चौतारी मा सोल्टिज्यु पिपलु बर
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
तिमी नै हो सोल्टिज्यु मेरो त को छ र
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated