♫ Description About Song ♫
Relko Bato Lyrics Smriti Shahi and Music By Suraj Pandit Written By Lekhrak Giri ♫ Title : Relko Bato | रेलको बाटो
♫ Genere : Inspirational, QnA Type, Realization
♫ Voice : Smriti Shahi | स्मृति शाही
✍️ Lyrics : Lekhraj Giri | लेखराज गरी
♫ Music : Suraj Pandit | सुरज पण्डित
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mixing : Kumar Rana (Maruni Studio) | कुमार राणा
♫ Background Score : Anxmus Music
♫ Aalap : Santosh Sunar | सन्तोष सुनार
Relko Bato Lyrics Smriti Shahi and Music By Suraj Pandit Written By Lekhrak Giri ♫ Title : Relko Bato | रेलको बाटो
♫ Genere : Inspirational, QnA Type, Realization
♫ Voice : Smriti Shahi | स्मृति शाही
✍️ Lyrics : Lekhraj Giri | लेखराज गरी
♫ Music : Suraj Pandit | सुरज पण्डित
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mixing : Kumar Rana (Maruni Studio) | कुमार राणा
♫ Background Score : Anxmus Music
♫ Aalap : Santosh Sunar | सन्तोष सुनार

x
नेपाली
रेलको बाटो पुग्दै छ रे.... (पुग्दै छ रे.... पुग्दै छ रे....) रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला, बस्या कि छु रहरै मा ए हजुर बस्या कि छु हेर्ने रहरै मा सिटामोल कि अभाव मा मर्नु पर्ने कोही चोट लागे भोक लागे पनि बस्नु पर्ने रोई हजुर.. तुइन चढी स्कुल जान्छन् नानी बाबु गाउँमा कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाउँमा हजुर.. रेलैको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला, बस्या कि छु रहरै मा ए हजुर बस्या कि छु हेर्ने रहरै मा खच्चड मेरा गाडी मोटर सङ्गै हिँड्ने भिरमा नुन को भारी पिठिउँ मा नाम्लो मेरो शिरमा हजुर.. दाउरा घाँस खाली खुट्टा छैनन् चप्पल जुत्ता रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता हजुर.. रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला, बस्या कि छु रहरै मा ए हजुर बस्या कि छु हेर्ने रहरै मा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated