♫ Description About Song ♫
Sarangi Ryai Ryai Lyrics in Nepali, Song by Pashupati Sharma and Samjhana Bhandari. Sarangi ryain ryain lyrics in Nepali.
♫ Title : Sarangi Ryai Ryai | सारङ्गी र्याईँ र्याईँ
♫ Genere : Dohori, Lok, Life, Confession, Wish
♫ Voice : Pashupati Sharma, Samjhana Bhandari | पशुपति शर्मा, सम्झना भण्डारी
✍️ Lyrics : Pashupati Sharma | पशुपति शर्मा
♫ Music : Pashupati Sharma | पशुपति शर्मा
♫ Arrange : Sunil Pariyar | सुनिल परियार
♫ Studio : Maruni

x
क्याम्पस जान्छु भनेर गर्लफ्रेन्ड सँग हराउन पाइन्थ्यो
अब त बाउले बिहे गर भन्छन् गर्नि हो कसरी
स्वास्नी ल्यासि त पाल्नै पर्ला जसरी तसरि
-
होई.. स्वास्नी ल्याउनि भइसक्यो बेला
रित्तो गोजी कुनचाहिँले भर्देला
हा.. स्वास्नी ल्याउनि भइसक्यो बेला
रित्तो गोजी कुनचाहिँले भर्देला
-
सारङ्गी र्याँई र्याँई भयो जीवन तिरी मिरि झ्याइँ
हो..ई, सारङ्गी र्याँई र्याँई भयो जीवन तिरी मिरि झ्याइँ

उमेरै पनि एक्काइसै पुग्यो नसुहाउनि जामाले
अब त बिहे गर्नि हो भन्दै कराइछन् आमाले
बुढो झनक्क रिसायो भने कसरी फकाउनि
चियाको भाँडो बसाली छैन भात के'रि पकाउनि
-
हे.. पर्छ भन्छन् बिहे गरी जानलाई
सक्दिन कि पोइको घर खानलाई
हा.. पर्छ भन्छन् बिहे गरी जानलाई

राम्री राम्री केटी देख्दा आँखा सन्काउन पाइन्थ्यो
साँझ परे सी साथीभाइसँग इति तन्काउन पाइन्थ्यो
सबैले भन्छन् ब्या गरेपछि बन्धनमा परिन्छ
यस्तो बिन्दास मान्छे बन्धनमा परे त खुत्रुक्कै मरिन्छ
-
हे.. राती राती छ डुल्नि बानी
नडुले त रात क्यारी जाला नि
हो.. राती राती छ डुल्नि बानी

अहिले सम्म मैले पनि खाई छैन तताएर
आमाले पनि हुर्काइन बरै बेसरी मताएर
एक थप्पड पनि हानेका छैनन् अहिलेसँ बाबाले
पिट्यो भने सहन्न केरे पोइ भन्ने जाबाले
-
हे.. पानी पनि खाइएन ततार
राख्यौ आमा बेसरी मतार
हा.. पानी पनि खाइएन ततार

मलाई स्वास्नी चाहियो बस भन्दा बस्दिनि उठ भन्दा उठ्दिनि
आफैँले भात ल्यार ख्वाइदिनि आफैँले चुठ्दिनि
जति पैसा दिए पनि मास्दै नमास्दिनि
चर्को चर्को थर्काए नि खिसिक्क हाँस्दिनि
-
हे.. कमाइ समाई भनेको त्यस्तै हो
मलाई दुलही चाहिएको यस्तै हो
हो..ई कमाइ समाई भनेको त्यस्तै हो

मलाई केटो चाहिन्छ सङ्गी सबै काम भ्याइदिनि
म बिहान खाटैमा सुत्नि खाटमै चिया ल्याइदिनि
मैले जता जाम भने पनि पछि पछि लाइदिनि
म रिसाए पनि आई लव यु भन्दै चुप्प मोई खाइदिनि
-
हे.. नत्र मै ले क्यारी घर धान्नि
चाहियो बुढो जे भन्यो त्यै मान्नि
हा.. नत्र मै ले क्यारी घर धान्नि

हिजो साँझ के भएछ कुन्नि सारै किचकिच गरिछ
सोझी केटी ल्याउँछु भनेको त साँढे पो परिछ
देख्यौ नि मेरा जिग्रीहरू कस्तरी फसेँ म
लुते बिरालो जस्तो भएर लुसुक्क बसेँ म
-
हे.. मनको धोको बेलैमा मेटाओ
अब मेरा दिन भ्याइए केटा हो
हो..ई मनको धोको बेलैमा मेटाओ

दुलही ल्यासि पाल्न पर्दैन सोचेर पिर मान
लखर लखर कुकुर जस्तो नडुल शिरमान
अरू जस्तो होइन फेरि नसोच डराउँछु
बरु तिम्रै कान समातेर उठ बस गराउँछु
-
हे.. न त जागिर न तिम्रो तलब छ
अरू भन्दा मेरै पोइ फलप छ
हा.. न त जागिर न तिम्रो तलब छ

बल्ल त अहिले बाइस को भएँ बाँच्नु छ सत्तरी
लौन ए हजुर यस्ता सित बस्नि हो कस्तरी
न बुढाको सम्मानै छ न गर्छे आदर नि
अहिले थुतुनो च्यत्दिम्ला है नकरा बाँदर्नि
-
हो..ई बाउको पैसा उडाउँदै गइन्थ्यो
एक्लै हुँदा सुख थ्यो चइन थ्यो

लौ त मलाई छोएर हेर समाउँछु कानमा
महिला हिंसा गर्यो भनेर पुर्याउँछु थानामा
पहिला जस्तो छैनन् महिला तर्सिनि थर्किनि
पोइले मलाई कुट्यो भनेर माइत मा फर्किनि
-
हे.. बुहारी मन पराइछन बज्यैले
थर्काइ थर्काई खानि हो मजैले
हा.. बुहारी मन पराइछन बज्यैले

नेपाली
खाजा खानि पैसा लेउ बाउ भन्दै कराउन पाइन्थ्योक्याम्पस जान्छु भनेर गर्लफ्रेन्ड सँग हराउन पाइन्थ्यो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated