♫ Description About Song ♫
Sunko Chandrama Lyrics in Nepali, Chhadke Chandrama Lyrics in Nepali By Shiva Pariyar and Rachana Rimal. ♫ Title : Sunko Chandrama | सुनको चन्द्रमा
♫ Genere : Romantic, Love, Confession, QnA Type
♫ Voice : Shiva Pariyar, Rachana Rimal | शिव परियार, रचना रिमाल
✍️ Lyrics : Pushpa Acharya | पुष्पा आचार्य
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Om Sunar | ओम सुनार
♫ Mixed/Mastered : Maheshwor Man Rajbhandari | महेश्वर मान राजभण्डारी
Sunko Chandrama Lyrics in Nepali, Chhadke Chandrama Lyrics in Nepali By Shiva Pariyar and Rachana Rimal. ♫ Title : Sunko Chandrama | सुनको चन्द्रमा
♫ Genere : Romantic, Love, Confession, QnA Type
♫ Voice : Shiva Pariyar, Rachana Rimal | शिव परियार, रचना रिमाल
✍️ Lyrics : Pushpa Acharya | पुष्पा आचार्य
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Om Sunar | ओम सुनार
♫ Mixed/Mastered : Maheshwor Man Rajbhandari | महेश्वर मान राजभण्डारी

x
के छ होला मायाको मनको कुनामा
चैट चैट चैट, चैट चैट चैट
हे मन बुझेन हेरेर चोली तुनामा
के छ होला मायाको मनको कुनामा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
-
नहेर न लाज लाग्छ चोली तुनामा
हजुर कै माया छ भो मनको कुनामा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
मनको कुना बैना लाउन पाए पनि हुन्थ्यो
साइनो गाँसे माया ले नै छेउ कुना छुन्थ्यो
चैट चैट चैट, चैट चैट चैट
हो मनको कुना बैना लाउन पाए पनि हुन्थ्यो
साइनो गाँसे माया ले नै छेउ कुना छुन्थ्यो
-
त्यो मनमा बसाइँ सर्ने कहिले मेसो पर्छ
हजुर सङ्ग हुन पाए हजार दुख टर्छ
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सागरलाई अञ्जुलि मा लिए जस्तो हुन्थ्यो
सितलु ले पर को त्यो घामलाई पनि छुन्थ्यो
चैट चैट चैट, चैट चैट चैट
हो सागरलाई अञ्जुलि मा लिए जस्तो हुन्थ्यो
सितलु ले पर को त्यो घामलाई पनि छुन्थ्यो
-
टोलाई राख्छ माया गर्ने आँखा बोल्दैन
माया गर्छ मायालुले मुखै खोल्दैन
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
अक्षता ले हानेर टुना मुना बानेर
साथी भाइले लैजा भन्छन् हातै तानेर
चैट चैट चैट, चैट चैट चैट
हो अक्षता ले हानेर टुना मुना बानेर
साथी भाइले लैजा भन्छन् हातै तानेर
-
नखोज भो लान मलाई हातै तानेर
मायालु ले माया गर्छे आफै जानेर
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
बर्खे भेलमा तिमी तर्ने डुङ्गा बनूँ लाग्छ
बिसाई फेर्ने चौतारी को ढुङ्गा बनूँ लाग्छ
चैट चैट चैट, चैट चैट चैट
हो बर्खे भेलमा तिमी तर्ने डुङ्गा बनूँ लाग्छ
बिसाई फेर्ने चौतारी को ढुङ्गा बनूँ लाग्छ
चौँरी हरू बास बस्ने पारि बनैमा
जुनी जुनी हजुर बस्ने मेरो मनैमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
नेपाली
मन बुझेन हेरेर चोली तुनामाके छ होला मायाको मनको कुनामा
चैट चैट चैट, चैट चैट चैट
हे मन बुझेन हेरेर चोली तुनामा
के छ होला मायाको मनको कुनामा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
-
नहेर न लाज लाग्छ चोली तुनामा
हजुर कै माया छ भो मनको कुनामा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
मनको कुना बैना लाउन पाए पनि हुन्थ्यो
साइनो गाँसे माया ले नै छेउ कुना छुन्थ्यो
चैट चैट चैट, चैट चैट चैट
हो मनको कुना बैना लाउन पाए पनि हुन्थ्यो
साइनो गाँसे माया ले नै छेउ कुना छुन्थ्यो
-
त्यो मनमा बसाइँ सर्ने कहिले मेसो पर्छ
हजुर सङ्ग हुन पाए हजार दुख टर्छ
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सागरलाई अञ्जुलि मा लिए जस्तो हुन्थ्यो
सितलु ले पर को त्यो घामलाई पनि छुन्थ्यो
चैट चैट चैट, चैट चैट चैट
हो सागरलाई अञ्जुलि मा लिए जस्तो हुन्थ्यो
सितलु ले पर को त्यो घामलाई पनि छुन्थ्यो
-
टोलाई राख्छ माया गर्ने आँखा बोल्दैन
माया गर्छ मायालुले मुखै खोल्दैन
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
अक्षता ले हानेर टुना मुना बानेर
साथी भाइले लैजा भन्छन् हातै तानेर
चैट चैट चैट, चैट चैट चैट
हो अक्षता ले हानेर टुना मुना बानेर
साथी भाइले लैजा भन्छन् हातै तानेर
-
नखोज भो लान मलाई हातै तानेर
मायालु ले माया गर्छे आफै जानेर
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
बर्खे भेलमा तिमी तर्ने डुङ्गा बनूँ लाग्छ
बिसाई फेर्ने चौतारी को ढुङ्गा बनूँ लाग्छ
चैट चैट चैट, चैट चैट चैट
हो बर्खे भेलमा तिमी तर्ने डुङ्गा बनूँ लाग्छ
बिसाई फेर्ने चौतारी को ढुङ्गा बनूँ लाग्छ
चौँरी हरू बास बस्ने पारि बनैमा
जुनी जुनी हजुर बस्ने मेरो मनैमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
सुनको चन्द्रमा हजुर सुनको चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
छड्के चन्द्रमा हजुर छड्के चन्द्रमा
सोह्र भन्दा खतरा चौध पन्ध्रमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated