♫ Description About Song ♫
Lyrics of Timile bato feryau are 2 By Darpan Rai, Melina Rai
♫ Title : Timile Bato Feryau Are | तिमिले बाटो फेर्यौ अरे
♫ Genere : Love, Tragic, QnA Type
♫ Voice : Melina Rai / Pritam Acharya | मेलिना राई / प्रितम आचार्य
♫ Lyrics : Darpan Rai | दर्पण राई
♫ Music : Bikram Rai | बिक्रम राई
♫ Arrange : Rikesh Gurung Keys | रिकेश गुरुङ्ग किज
♫ Studio : A-ONE MUSICIAN
♫ Mixing/Mastering : Kishor Thapa | किशोर थापा
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ
♫ Guitarist : Sanjeev Baraili | सञ्जिव बराईलि
♫ Bass Guitarist : Anup Das | अनुप दास
♫ Flute : Gopal Ghatani | गोपाल घतानी

x
मैले पलमै तिमीलाई बिर्सन सक्ने भए
तिमीले खाएको कसम साँचो भाको भए
मैले पलमै तिमीलाई बिर्सन सक्ने भए
किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो

भुल्न सकिन मैले...
तिम्ले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे

केही क्षणको खुसी बनी आयौ जीवनमा
ओ... केही क्षणको खुसी बनी आयौ जीवनमा
बिना शङ्का सजाए थे तिमिलाई यो मनमा
तर टुट्यो खुसी आज आँसुमै डुबायौ
तिम्रो हाँसो खुसीमा रोई हिँड्ने बनायौ
तिमीले भाकेको भाकल पुरा भाको भए

तिम्ले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे

नेपाली
तिमीले खाएको कसम साँचो भाको भएमैले पलमै तिमीलाई बिर्सन सक्ने भए
तिमीले खाएको कसम साँचो भाको भए
मैले पलमै तिमीलाई बिर्सन सक्ने भए
किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो
किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो
भुल्न सकिन मैले...
तिम्ले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे
केही क्षणको खुसी बनी आयौ जीवनमा
ओ... केही क्षणको खुसी बनी आयौ जीवनमा
बिना शङ्का सजाए थे तिमिलाई यो मनमा
तर टुट्यो खुसी आज आँसुमै डुबायौ
तिम्रो हाँसो खुसीमा रोई हिँड्ने बनायौ
तिमीले भाकेको भाकल पुरा भाको भए
मैले पलमै तिमीलाई बिर्सन सक्ने भए
किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो
किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो
भुल्न सकिन मैले...
तिम्ले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे
तिम्ले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated