♫ Description About Song ♫
Timrai Huna Pau Lyrics in Nepali By Eleena Chauhan and Kabindra Tamang. ♫ Title : Timrai Huna Pau | तिम्रै हुन पाउँ
♫ Genere : Romantic, Love, Wish
♫ Voice : Kabindra Tamang, Eleena Chauhan | कबिन्द्र तामाङ्ग, एलिना चौहान
✍️ Lyrics : Kabindra Tamang | कबिन्द्र तामाङ्ग
♫ Music : Kabindra Tamang | कबिन्द्र तामाङ्ग
♫ Arrange : Karsang Lama | कार्साङ् लामा
♫ Mixing : Dika Gurung | दिका गुरुङ्ग
♫ Studio : Parijat Studio

x
जीवन भरी रम्दा रम्दै हाँस्दा हाँस्दै बिताउन पाउँ
तिमी सङ्ग बोल्दा बोल्दै हेर्दा हेर्दै निदाउन पाउँ

आँसु झर्दा तिम्रो मै पुछी दिउँला
दुख सारा तिम्रा मै कटाई दिम्ला
जे गर्दा नि जे पर्दा नि तिम्रै हुन पाउँ
जे गर्दा नि जे भन्दा नि तिम्रै बन्न पाउँ
जीवन भरि यी आँखा ले तिम्लाई मात्र देखूँ
दैव दशा लाग्यो भने तिमी सङ्गै मरूँ
हो.. जीवन भरि यी आँखा ले तिम्लाई मात्र देखूँ
दैव दशा लाग्यो भने तिमी सङ्गै मरूँ
थकाई मार्ने चौतारी तिम्रै काखमा होस
तिर्खा लाग्दा पिउने पानी तिम्रै हातको होस

नेपाली
तिमी सङ्ग बोल्दा बोल्दै हेर्दा हेर्दै निदाउन पाउँजीवन भरी रम्दा रम्दै हाँस्दा हाँस्दै बिताउन पाउँ
तिमी सङ्ग बोल्दा बोल्दै हेर्दा हेर्दै निदाउन पाउँ
जीवन भरी रम्दा रम्दै हाँस्दा हाँस्दै बिताउन पाउँ
आँसु झर्दा तिम्रो मै पुछी दिउँला
दुख सारा तिम्रा मै कटाई दिम्ला
जे गर्दा नि जे पर्दा नि तिम्रै हुन पाउँ
जे गर्दा नि जे भन्दा नि तिम्रै बन्न पाउँ
जीवन भरि यी आँखा ले तिम्लाई मात्र देखूँ
दैव दशा लाग्यो भने तिमी सङ्गै मरूँ
हो.. जीवन भरि यी आँखा ले तिम्लाई मात्र देखूँ
दैव दशा लाग्यो भने तिमी सङ्गै मरूँ
थकाई मार्ने चौतारी तिम्रै काखमा होस
तिर्खा लाग्दा पिउने पानी तिम्रै हातको होस
तिमी सङ्ग बोल्दा बोल्दै हेर्दा हेर्दै निदाउन पाउँ
जीवन भरी रम्दा रम्दै हाँस्दा हाँस्दै बिताउन पाउँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated