♫ Description About Song ♫
Timrai Mayale Lyris in Nepali By Samikshya Adhikari Bikrama Rana Bishakha Shahi.
♫ Title : Timrai Mayale | तिम्रै मायाले
♫ Genere : Dohori, Romantic, Love, Promise, Wish
♫ Voice : Bikram Rana, Bishakha Shahi, Samikshya Adhikari | बिक्रम राणा, बिशाखा शाही, समिक्षा अधिकारी
✍️ Lyrics : Naresh Khati | नरेश खाती
♫ Music : Naresh Khati | नरेश खाती
♫ Arrange Mixing : Shyamswet Rasaili | श्याम श्वेत रसाईली
♫ Studio : Prism Digital
♫ Recordist : Kamal, Kiran | कमल किरण
♫ Audio on : Gorakshya Music Pvt. Ltd
Timrai Mayale Lyris in Nepali By Samikshya Adhikari Bikrama Rana Bishakha Shahi.
♫ Title : Timrai Mayale | तिम्रै मायाले
♫ Genere : Dohori, Romantic, Love, Promise, Wish
♫ Voice : Bikram Rana, Bishakha Shahi, Samikshya Adhikari | बिक्रम राणा, बिशाखा शाही, समिक्षा अधिकारी
✍️ Lyrics : Naresh Khati | नरेश खाती
♫ Music : Naresh Khati | नरेश खाती
♫ Arrange Mixing : Shyamswet Rasaili | श्याम श्वेत रसाईली
♫ Studio : Prism Digital
♫ Recordist : Kamal, Kiran | कमल किरण
♫ Audio on : Gorakshya Music Pvt. Ltd

x
म जन्मेको सफल भयो तिम्लाई पाएर
है है म दुखी को जिन्दगी मा तिमी आएर
म जन्मेको सफल भयो तिम्लाई पाएर
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा त्यसै आहा छ
है है सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा त्यसै आहा छ
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
बाँचे सम्म तिम्रै हुन्छु मरे खरानी
कहिल्यै टाढा नहुनु है हितको परानी
हो हो बाँचे सम्म तिम्रै हुन्छु मरे खरानी
कहिल्यै टाढा नहुनु है हितको परानी
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
कति माया लाग्छ बरै मेरी मायालु
हाँस्दै जुनी काट्छु बरै मेरी मायालु
ओ हो कति माया लाग्छ बरै मेरी मायालु
हाँस्दै जुनी काट्छु बरै मेरी मायालु
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
पिरतीको संसारैमा डुलाएका छौ
गमला का फूलै सरी फुलाएका छौ
है है पिरतीको संसारैमा डुलाएका छौ
गमला का फूलै सरी फुलाएका छौ
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
आज जहाँ जे छु सानु तिम्रै कारण हो
मरुभूमि जस्तो जीवन हराभरा भो
हाइ हाइ आज जहाँ जे छु सानु तिम्रै कारण हो
मरुभूमि जस्तो जीवन हराभरा भो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै हुनि बाचा कसम खाइछु मायालु
बाबा आमा बिर्सिएर आइछु मायालु
हाइ हाइ तिम्रै हुनि बाचा कसम खाइछु मायालु
बाबा आमा बिर्सिएर आइछु मायालु
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
जुनी जुनी सयौँ जुनी तिम्रै बनुँला
मनका सारा सुख दुख तिम्लाई भनुँला
ओ हो जुनी जुनी सयौँ जुनी तिम्रै बनुँला
मनका सारा सुख दुख तिम्लाई भनुँला
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
नेपाली
म दुखी को जिन्दगी मा तिमी आएरम जन्मेको सफल भयो तिम्लाई पाएर
है है म दुखी को जिन्दगी मा तिमी आएर
म जन्मेको सफल भयो तिम्लाई पाएर
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा त्यसै आहा छ
है है सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा त्यसै आहा छ
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
बाँचे सम्म तिम्रै हुन्छु मरे खरानी
कहिल्यै टाढा नहुनु है हितको परानी
हो हो बाँचे सम्म तिम्रै हुन्छु मरे खरानी
कहिल्यै टाढा नहुनु है हितको परानी
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
कति माया लाग्छ बरै मेरी मायालु
हाँस्दै जुनी काट्छु बरै मेरी मायालु
ओ हो कति माया लाग्छ बरै मेरी मायालु
हाँस्दै जुनी काट्छु बरै मेरी मायालु
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
पिरतीको संसारैमा डुलाएका छौ
गमला का फूलै सरी फुलाएका छौ
है है पिरतीको संसारैमा डुलाएका छौ
गमला का फूलै सरी फुलाएका छौ
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
आज जहाँ जे छु सानु तिम्रै कारण हो
मरुभूमि जस्तो जीवन हराभरा भो
हाइ हाइ आज जहाँ जे छु सानु तिम्रै कारण हो
मरुभूमि जस्तो जीवन हराभरा भो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै हुनि बाचा कसम खाइछु मायालु
बाबा आमा बिर्सिएर आइछु मायालु
हाइ हाइ तिम्रै हुनि बाचा कसम खाइछु मायालु
बाबा आमा बिर्सिएर आइछु मायालु
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
-
जुनी जुनी सयौँ जुनी तिम्रै बनुँला
मनका सारा सुख दुख तिम्लाई भनुँला
ओ हो जुनी जुनी सयौँ जुनी तिम्रै बनुँला
मनका सारा सुख दुख तिम्लाई भनुँला
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई हाँस्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
तिम्रै मायाले मलाई बाँच्न सिकायो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated