Description About Song
Title : Tolaudai hola kohi | टोलाउँदै होला कोही
Movie/Album : Yo Mann "KHT" | यो मन
Genere : Love, Romantic, Solo
Voice : Sunil Giri | सुनिल गिरी
Lyrics : Sunil Giri | सुनिल गिरी
Music : Sunil Giri | सुनिल गिरी
Arrange : Gopal Rasaili | गोपाल रसाईली
Additional Female Vocal : Tika Gurung & Benuka Rai | टिका गुरुङ्ग र बेनुका राई
Music Arrangement : Rikesh Gurung | रिकेश गुरूङ्ग
Recorded at : Kripa Recording Studio
Audio Mixing/Mastering : Ujwal Shreyan Mahat | उज्वल श्रेयन महत
Live Musicians :
Guitar : Sanjeev Baraili | सञ्जिव बराईली
Flute : Gopal Dev | गोपाल देव
Madal/Tabala : Bhuwan Gandarva | भुवन गन्दर्भ
Bass Guitar : Anup Das | आनुप दाश

x
डाँडा पारीको गावैँमा
आउँछ भनेर कति सपना, साँच्दै होली मेरो नावैँमा
टोलाउँदै होला कोही, बोलाउँदै होला कोही
डाँडा पारीको गावैँमा
बाटो छेक्ने, आँखाहरू, भुल्नै गाह्रो भयो माया
कति कुरा, भन्नु थियो, मनै भरी रह्यो माया

हेर्दै छ कि, त्यही बाटो, डाँडा पारीको गावैँमा
आउँछ भनेर, कति सपना, साँच्दै होली मेरो नावैँमा
प्रीति मैले, रोपी आएँ, उनको मनको आँगनीमा
कहिले फुल्ने, कहिले झर्ने, भई रहन्छ जिन्दगीमा

मुटु मेरो, छोडिएछ, डाँडा पारीको गावैँमा

नेपाली
टोलाउँदै होला कोही, बोलाउँदै होला कोहीडाँडा पारीको गावैँमा

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated