♫ Description About Song ♫
Ye Muna Lyrics in Nepali, Kasari Bhanau Timi Mero Lagi Kati Khash Chau, Timi Mero Jindagi Hau Timi Mero Sash Hau
♫ Title : Ye Muna | ए मुना
♫ Genere : Tragic, Love, Confession, Request
♫ Voice : Aashish Sachin Feat. Prabisha Adhikari | आशिष सचिन, प्रविशा अधिकारी
✍️ Lyrics : Santosh Sunar | सन्तोष सुनार
♫ Music : Santosh Sunar | सन्तोष सुनार
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Background Score : Sailendra M. Pradhan "BABU" | शैलेन्द्र प्रधान
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाईली
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली
♫ Sarangi : Ratna BK | रत्न बिक

x
बाचा भयो तिमीलाई दिने छैन रुन
ए मुना ए मना माया गर्छु सौ गुना
बाचा भयो तिमीलाई दिने छैन रुन
धन सम्पत्ति जोडिसकेँ बाँकी रह्यो तिम्रै हुन
ए मुना ए मना माया गर्छु सौ गुना
बाचा भयो तिमीलाई दिने छैन रुन
हातै काटी नाम तिम्रो लेख्न नसकुँला
हो, हातै काटी नाम तिम्रो लेख्न नसकुँला
जिम्मेवारी निभाउँदा तिम्लाई भेट्न नसकुँला
हल्का हल्का मेरा यादलाई मायामा मिसाउनु
औधी माया गर्छु प्यारी तिम्लाई म देखि नरिसाउनु
मैले गर्ने चोखो मायालाई सिउँदोमा सजाउनु
ए मुना ए मना माया गर्छु सौ गुना
बाचा भयो तिमीलाई दिने छैन रुन
कसरी भनूँ तिमी मेरो लागि कति खास छौ
तिमी मेरो जिन्दगी हौ तिमी मेरो सास हौ
आफ्नो ख्याल राखे है मेरो माया छँदै छ
राजा मलाई सास फेर्न सारै गाह्रो हुँदै छ
हल्का हल्का मेरा यादलाई मायामा मिसाउनु
औधी माया गर्छु प्यारी तिम्लाई म देखि नरिसाउनु
ए मुना ए मना माया गर्छु सौ गुना
बाचा भयो तिमीलाई दिने छैन रुन
हल्का हल्का मेरा यादलाई मायामा मिसाउनु
औधी माया गर्छु राजा तिम्लाई म देखि नरिसाउनु
नेपाली
ए मुना ए मना माया गर्छु सौ गुनाबाचा भयो तिमीलाई दिने छैन रुन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated