♫ Description About Song ♫
Yo Bichhod ho ki maya lyrics in Nepali.
♫ Title : Yo Bichhod Ho Ki Maya | यो बिछोड हो कि माया
♫ Genere : Tragic, Love, QnA type
♫ Voice : Rachana Rimal, Roman Prakash | रचना रिमाल, रोमन प्रकाश
✍️ Lyrics : Uttam Bichar | उत्तम बिचार
♫ Music : Rimesh Kumar | रिमेश कुमार
♫ Arrange : Krishna BK (Bhanja) | कृष्ण बिक (भान्जा)
♫ Mixing/Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रासाइली
♫ Recordist : Kamal Sijali Magar | कमल सिंजाली मगर
♫ Flute : Ratna BK | रत्न बिक
♫ Sarangi : Hemanta Rasaily | हेमन्त रासाइली
♫ Madal : Poshan Gharti | पोशण घर्ती
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Recording Studio : Prism Studio

x
तिमी सँगसँगै जिउने मर्ने राजै सपना म बुन्छु
यो घाम हो कि छाया हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
जति टाढा हुन्छौ तिमी उति नजिक हुन्छु
तिमी सँगसँगै जिउने मर्ने राजै सपना म बुन्छु
यो घाम हो न छाया हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
सपनीमा आयौ तिमी मेरो यो जिन्दगीमा
मन मुटु छोडी गयौ मलाई राजै तिम्ले बन्धकीमा
यो घाम हो कि छाया हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
सपनीका कुरा छाड बिपनीमा डाँक
जुनी जनी तिम्रै हुन्छु म त राजै मुटु भित्रै राख
यो घाम हो न छाया हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
मुनालाई चिन्ता सधैँ लाग्छ मदनको
कसले गर्यो पिर सुर्ता भन्देऊ राजै मेरो वदनको
यो घाम हो कि छाया हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
मदनको जस्तो माया कसले गर्यो भन
यो मुटुलाई ढुङ्गा देख्ने तिम्रो राजै पापी रैछ मन
यो घाम हो न छाया हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
अब टाढा हुने कुरा नगर न प्यारा
तिमीलाई सुम्पिसकेँ मैले राजै मेरो जीवन सारा
यो घाम हो कि छाया हो
यो बिछोड हो कि माया हो
यो बिछोड हो कि माया हो
जुन डालीमा फुल्छ फुल त्यै डालीमा पात
तिम्रो हात थामी सके मैले राजै छुट्ने छैन साथ
यो घाम हो न छाया हो
यो बिछोड होइन माया हो
यो बिछोड होइन माया हो
नेपाली
जति टाढा हुन्छौ तिमी उति नजिक हुन्छुतिमी सँगसँगै जिउने मर्ने राजै सपना म बुन्छु

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated