♫ Description About Song ♫
Lyrics of Yo Kura Gopya nai Rakhamla
♫ Title : Yo Kura Gopya | यो कुरा गोप्य
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
♫ Lyrics : Ek Narayan Bhandari | एक नारायण भण्डारी
♫ Music/Arrange : Ashish Aviral | आशिष अविरल
♫ Audio/video : Dikshya Creation
Lyrics of Yo Kura Gopya nai Rakhamla
♫ Title : Yo Kura Gopya | यो कुरा गोप्य
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
♫ Lyrics : Ek Narayan Bhandari | एक नारायण भण्डारी
♫ Music/Arrange : Ashish Aviral | आशिष अविरल
♫ Audio/video : Dikshya Creation
x
झ्यालबाट हेर त्यही बाटो आउँछु
देखिनौ भने मै सिट्ठी लाउँछु
ओइ झ्यालबाट हेर त्यही बाटो आउँछु
देखिनौ भने मै सिट्ठी लाउँछु
इसारै गरेर डाँकम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
मायाको बारी सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
ओइ मायाको बारी सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
कस्तो छ दुवैले चाखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
मायालुले लाई देऊ न एउटा गुन
मायालुलाई लाइदिउँला कानमा सुन
ऐँचो-पैँचौ गर्न नि पाइन्न र?
तिमीलाई नि पिरती चाहिन्न र?
दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
हुम्, दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
फुल राखी देउराली भाकुम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
केही हुन्न नजिकै सर न
भए हुन्छ बिचार त गर न
आँखा जुधाऊ पर्दैन झुकाउन
फुल बास्ना सक्दैन लुकाउन
मौरीलाई घार चरिलाई गुँड
मनैकी चरी मनैमा उड
हो, मौरीलाई घार चरिलाई गुँड
मनैकी चरी मनैमा उड
साँचै म मुटुले ढाकम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
नेपाली
यो कुरा गोप्य..झ्यालबाट हेर त्यही बाटो आउँछु
देखिनौ भने मै सिट्ठी लाउँछु
ओइ झ्यालबाट हेर त्यही बाटो आउँछु
देखिनौ भने मै सिट्ठी लाउँछु
इसारै गरेर डाँकम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
मायाको बारी सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
ओइ मायाको बारी सुन्तला घारी
झटारो हानी सुटुक्कै झारी
कस्तो छ दुवैले चाखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
मायालुले लाई देऊ न एउटा गुन
मायालुलाई लाइदिउँला कानमा सुन
ऐँचो-पैँचौ गर्न नि पाइन्न र?
तिमीलाई नि पिरती चाहिन्न र?
दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
हुम्, दश औँला जोडी लाख बिन्ती गर्छु
तिमीले हस् भने वैकुण्ठै तर्छु
फुल राखी देउराली भाकुम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
केही हुन्न नजिकै सर न
भए हुन्छ बिचार त गर न
आँखा जुधाऊ पर्दैन झुकाउन
फुल बास्ना सक्दैन लुकाउन
मौरीलाई घार चरिलाई गुँड
मनैकी चरी मनैमा उड
हो, मौरीलाई घार चरिलाई गुँड
मनैकी चरी मनैमा उड
साँचै म मुटुले ढाकम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
ओइ यो कुरा गोप्य नै राखम्ला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated