♫ Description About Song ♫
Aankhama aaune sapani lyrics by Ekdev Limbu.
♫ Title : Aankhama Aaune Sapani | आँखामा आउने सपनी
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Ekdev Limbu | एकदेव लिम्बु
✍️ Lyrics : Ekdev Limbu | एकदेव लिम्बु
♫ Music : Beyond, Ekdev Limbu | एकदेव लिम्बु, बियोन्ड
♫ Audio Production : Brijesh Shrestha | बृजेश श्रेष्ठ

x
दाइ, ३६ चोटि भइसक्यो अब त भाउजूलाई भनिदिनु, यार, प्लिज यार
कि तपाईँको छैन दाइ?
के भन्छ यो?
हिम्मत भनेको दाइ, हिम्मत
दाइ, दाइ-दाइ-दाइ भाउजू आयो, भाउजू आयो, भाउजू आयो
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
कान्छीलाई पाउने यो आशैमा, दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना, पूरा गराउने चाहना छ
आँखामा आउने सपनी, कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले, कहिले पो माया लाउँछ नि?

किन-किन लाग्छ प्राण नै सिध्यो?
किन लाग्छ मन डरले थच्यो
लुकिलुकी तिम्रो हाँसोमा
एक छिन-दुईछिन दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार?
तिम्रो नै आसै अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बैन्ड बजाई घुमाई दिउला सहर
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो मेरो मनमा छ

कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

नेपाली

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated