♫ Description About Song ♫
Aatide Maina Lyrics in Nepali By Samikshya Adhikari and Sugam Pokharel.
♫ Title : Aatide Maina | आँटिदे मैना
♫ Genere : Romantic, Love, Request, QnA Type
♫ Voice : Sugam Pokharel, Samikshya Adhikari | सुगम पोखरेल, समिक्षा अधिकारी
✍️ Lyrics : Rajendra Bhatt (Mr Rj), Nawaraj kalauni | राजेन्द्र भाट, नवराज कलाउनी
♫ Music : Rajendra Bhatt (Mr Rj) | राजेन्द्र भाट
♫ Arrange, Guitar Works : Mohit Munal (Real Time Creation) | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily (Prism Digital) | श्याम श्वेत रसाइली

x
हो.. अचम्मै क तौ छलाउन ढुकी बस्छ बाटो
सङ्ग सङ्गै काटौँ भन्छ जिन्दगी को पाटो
उ त बन्छु भन्छ मेरै छाया हुन्छ दायाँ बायाँ
म त त्यै मोरो सङ्गै, लाइदिऊँ कि माया
म त त्यै मोरो सङ्गै, लाइदिऊँ कि माया
आँटिदे मैना तेरो जोबन उसै रैग्यो
मुटु साटिदे मैना मेरो सबै तेरो भैग्यो
राख्या छ मुलाई कुराई आउँला लगन जुराई
जोबन साटिदे मैना मेरो सबै तेरो भैग्यो
बोली हाँसो सम्झी उसको टोलाउँछु घरी घरी
हो.. बोली हाँसो सम्झी उसको टोलाउँछु घरी घरी
मनले छाड्यो मान्न केही थाल्यो गर्न मनपरी
साथै बन्छु भन्छ जुनी भरी मेरै घाम छाया
म त त्यै मोरो सङ्गै, लाइदिऊँ कि माया
म त त्यै मोरो सङ्गै, लाइदिऊँ कि माया
हेरिदे मैना एकै पल्ट मिलाइ ऐना
सिउँदो खालि छ तेरो कठै सिन्दूर भर्या छैन
मनको कुरो लुकाई के मिल्छ खालि सताई
मनमा डेरा दे मैन म त आफ्नो आफैँ रहिनँ
ओ... ओ...
ओ... ओ...
चट्ट परूँ परूँ भाछ अचेल त मलाई
हो.. चट्ट परूँ परूँ भाछ अचेल त मलाई
उसलाई मन पर्ने कुर्थी लाऊँ कि सिलाई
मेरो कस्तो हुन्छ होला पिरती को संसार नयाँ
म त त्यै मोरो सङ्गै लाइदिऊँ कि माया
म त त्यै मोरो सङ्गै लाइदिऊँ कि माया
आँटिदे मैना तेरो जोबन उसै रैग्यो
मुटु साटिदे मैना मेरो सबै तेरो भैग्यो
राख्या छ मुलाई कुराई आउँला लगन जुराई
जोबन साटिदे मैना मेरो सबै तेरो भैग्यो
नेपाली
अचम्मै क तौ छलाउन ढुकी बस्छ बाटोहो.. अचम्मै क तौ छलाउन ढुकी बस्छ बाटो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated