♫ Description About Song ♫
Baiguni Lyrics by Melina Rai. Timi Ta Baiguni Lyrics.
♫ Title : Baiguni | बैगुनी
♫ Genere : Blame, Confession, Love
♫ Voice : Melina Rai | मेलिना राई
✍️ Lyrics : Kumar Mishra | कुमार मिश्र
♫ Music : Tekendra Nepali | टेकेन्द्र नेपाली
♫ Arrange : Gopal Rasaili | गोपाल रसाइली
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic Studio

x
लाएको माया छोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
ह....
ईश्वर लाई साक्षी राखेर, खाएको कसम कसम कसम तोड्यौ
हो ईश्वर लाई साक्षी राखेर, खाएको कसम कसम कसम तोड्यौ
सम्बन्ध अन्तै जोडेर जाने, तिमी त बैगुनी
सम्बन्ध अन्तै जोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
हो....
गोरेटो शून्य पारेर, गयौ तिमी तिमी आएनौ फर्केर
हो गोरेटो शून्य पारेर, गयौ तिमी तिमी आएनौ फर्केर
चोरेर मुटु ओढेर जाने, तिमी त बैगुनी
चोरेर मुटु ओढेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
लाएको माया छोडेर जाने, तिमी त बैगुनी
नेपाली
लाएको माया छोडेर जाने, तिमी त बैगुनीलाएको माया छोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
ह....
ईश्वर लाई साक्षी राखेर, खाएको कसम कसम कसम तोड्यौ
हो ईश्वर लाई साक्षी राखेर, खाएको कसम कसम कसम तोड्यौ
सम्बन्ध अन्तै जोडेर जाने, तिमी त बैगुनी
सम्बन्ध अन्तै जोडेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
हो....
गोरेटो शून्य पारेर, गयौ तिमी तिमी आएनौ फर्केर
हो गोरेटो शून्य पारेर, गयौ तिमी तिमी आएनौ फर्केर
चोरेर मुटु ओढेर जाने, तिमी त बैगुनी
चोरेर मुटु ओढेर जाने, तिमी त बैगुनी
हिँडेको बाटो मोडेर जाने, तिमी त बैगुनी
लाएको माया छोडेर जाने, तिमी त बैगुनी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated