♫ Description About Song ♫
Bhagya milena lyrics in nepali by pratap das.
♫ Title : Bhagya Milena | भाग्य मिलेन
♫ Genere : Tragic, Love, Realization, Confession
♫ Voice : Pratap Das | प्रताप दाश
✍️ Lyrics : Shiva Raj Paudel | शिभ राज पौडेल
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Tribeni Digital
♫ Mixing : Rajkumar Bagar | राजकुमार बगर
♫ Audio/video : Pashupati Music Pvt. Ltd.
CRBT : 0831223
SMARTEL : 10120836
Bhagya milena lyrics in nepali by pratap das.
♫ Title : Bhagya Milena | भाग्य मिलेन
♫ Genere : Tragic, Love, Realization, Confession
♫ Voice : Pratap Das | प्रताप दाश
✍️ Lyrics : Shiva Raj Paudel | शिभ राज पौडेल
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Tribeni Digital
♫ Mixing : Rajkumar Bagar | राजकुमार बगर
♫ Audio/video : Pashupati Music Pvt. Ltd.
CRBT : 0831223
SMARTEL : 10120836

x
मनले हो कि ईश्वर ले हो जीवनसाथी चुन्नि
थाहा छैन माया हो कि भाग्य ठुलो कुन्नि
मनले हो कि ईश्वर ले हो जीवनसाथी चुन्नि
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
चाहन्छु म तिम्रो सधैँ उन्नति र भलाइ
बाधा पुग्ला अतीत सम्झे बिर्सी दिनु मलाई
मन परेको कुराहरू सबै पाइँदैन
जलाउँछ मन सम्झनाले आगो चाहिँदैन
चाहन्छु म तिम्रो सधैँ उन्नति र भलाइ
बाधा पुग्ला अतीत सम्झे बिर्सी दिनु मलाई
तिम्रो मेरो सपना मिल्यो बिपना मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
तिमी बिना धड्कन अब कति दिन पो चल्ला
भाग्य ले झैँ सासले पनि पक्कै छिटै छल्ला
कहिले प्यारो कहिले बोझ लाग्दो रैछ जीवन
सपनाहरू टुटे पछि थाक्दो रैछ जीवन
तिमी बिना धड्कन अब कति दिन पो चल्ला
भाग्य ले झैँ सासले पनि पक्कै छिटै छल्ला
तिम्रो मेरो रहर मिल्यो संसार मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
नेपाली
थाहा छैन माया हो कि भाग्य ठुलो कुन्निमनले हो कि ईश्वर ले हो जीवनसाथी चुन्नि
थाहा छैन माया हो कि भाग्य ठुलो कुन्नि
मनले हो कि ईश्वर ले हो जीवनसाथी चुन्नि
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
चाहन्छु म तिम्रो सधैँ उन्नति र भलाइ
बाधा पुग्ला अतीत सम्झे बिर्सी दिनु मलाई
मन परेको कुराहरू सबै पाइँदैन
जलाउँछ मन सम्झनाले आगो चाहिँदैन
चाहन्छु म तिम्रो सधैँ उन्नति र भलाइ
बाधा पुग्ला अतीत सम्झे बिर्सी दिनु मलाई
तिम्रो मेरो सपना मिल्यो बिपना मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
तिमी बिना धड्कन अब कति दिन पो चल्ला
भाग्य ले झैँ सासले पनि पक्कै छिटै छल्ला
कहिले प्यारो कहिले बोझ लाग्दो रैछ जीवन
सपनाहरू टुटे पछि थाक्दो रैछ जीवन
तिमी बिना धड्कन अब कति दिन पो चल्ला
भाग्य ले झैँ सासले पनि पक्कै छिटै छल्ला
तिम्रो मेरो रहर मिल्यो संसार मिलेन
जिन्दगी को रङ्ग त मिल्यो बास्ना मिलेन
तिम्रो भागमा परिन म केही गुनासो छैन
तिम्रो भागमा परिन म केही गुनासो छैन
छुट्यो माया टुट्यो मुटु गाँस्न मिलेन
गाँस्न मिलेन
तिम्रो मेरो मन त मिल्यो भाग्य मिलेन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated