♫ Description About Song ♫
Charile Lyrics in Nepali, Charile gud bunyo rukhaima lyrics in nepali by anish bhandari.
♫ Title : Charile Gud Bunyo | चरिले गुँड बुन्यो
♫ Genere : Romantic, Love, Request
♫ Voice : Anish Bhandari | अनिश भण्डारी
✍️ Lyrics : Ram Abiral Bista | राम अबिरल बिष्ट
♫ Music : Rajan Timilsina | राजन तिमिल्सिना
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Kissan Shrestha | किसान श्रेष्ठ
♫ Studio : Real Time Studio
♫ Recordist : Santosh Dangal | सन्तोष दङ्गाल

x
ऐना हेर्दै पान बुट्टे, लाली लाउँछौ पोतेर
मनमा मिठो माया छ, बोल्छौ किन झर्केर
ऐना हेर्दै पान बुट्टे, लाली लाउँछौ पोतेर
माछीले बास बस्यो हेर, त्यै खोलीको पानीमा
अल्झिएर बसिदेउ, यी आँखाको नानीमा
चरिले ..
चरिले ..
चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
हे चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
तिमी हुन्छौ जहाँ, त्यतै हुन्छु म
तिमी बाहेक अन्त यो मन, जान्छ र कहाँ
चैट चैट चैट आहै चैट चैट चैट
हे तिमी हुन्छौ जहाँ, त्यतै हुन्छु म
तिमी बाहेक अन्त यो मन, जान्छ र कहाँ
नजाऊ अब तिमी मेरो, नजर भन्दा पर
आफ्नै मान्छे साथमा छ, किन मान्छौ डर
चरिले ..
चरिले ..
चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
हे चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
लाउँला माया यो मन सङ्ग, त्यो मन जोडेर
आइदेऊ न अब तिमी, घर छोडेर
चैट चैट चैट आहै चैट चैट चैट
हे लाउँला माया यो मन सङ्ग, त्यो मन जोडेर
आइदेऊ न अब तिमी, घर छोडेर
बादल ले थेग्न सक्दैन है, उड्नि त्यो भेल बर्खाको
आफ्नै जोबन बैमानी छ, के दोष भो र अर्काको
चरिले ..
चरिले ..
चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
हे चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
चरिले गुँड बुन्यो रुखैमा
कटाउँला जिन्दगी सुखैमा
कटाउँला जिन्दगी सुखैमा
कटाउँला जिन्दगी सुखैमा
नेपाली
मनमा मिठो माया छ, बोल्छौ किन झर्केरऐना हेर्दै पान बुट्टे, लाली लाउँछौ पोतेर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated