♫ Description About Song ♫
Chatta Rumal Timro Siraima Lyrics in Nepali By Muskan Ranabhar and Nischal Basnet. ♫ Title : Chatta Rumal Timro Siraima | चट्ट रुमाल तिम्रो शिरैमा
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Nischal Basnet, Muskan Ranabhat, Swastima Khadka | निश्चल बस्नेत, मुस्कान रानाभाट, स्वास्तिमा खड्का
♫ Chorus Voice : Indra RP, Suraj Shahi Thakuri, Roshan Thapa, Ashma Ghimire | इन्द्र आर पि, सुरज शाही ठकुरी,रोशन थापा, आश्मा घिमीरे
✍️ Lyrics : Nischal Basnet, Pravakar Pandey | निश्चल बस्नेत, प्रभाकर पाण्डे
♫ Music : Roshan Thapa | रोशन थापा
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Shyam Bagdash (DO RE MI) | श्याम बाग्देश
♫ Studio : Waves Studio
♫ Recordist : Suraj Shahi Thakuri | सुरज शाही ठकुरी
♫ Flute : Ratna BK | रत्न बिक
♫ Guitar : Rikesh Gurung | रिकेश गुरुङ्ग

x
छुँदैमा... बोल्दैमा
चट्ट रुमाल तिम्रो शिरैमा,
ए.. सानु जाम न हिँड मेरो घरैमा
पर्दिन म तिम्रो घरैमा
ए.. कान्छा जान्न म त तिम्रो घरैमा
छुँदैमा दाग लाग्ने हैन माया
बोल्दैमा बात लाग्ने हैन
झट्टै भन त्यो मन मा, म बस्ने ठाउँ छ छैन
हे.. झट्टै भन त्यो मन मा, म बस्ने ठाउँ छ छैन
छुँदैमा माया बस्ने हैन कान्छा
बोल्दैमा मस्किने म हैन
पापी नजर लाउने लाई, यो मन मा ठाउँ नै छैन
हे.. पापी नजर लाउने लाई, यो मन मा ठाउँ नै छैन
चट्ट रुमाल तिम्रो शिरैमा
ए.. सानु जाम न हिँड मेरो घरैमा
पर्दिन म तिम्रो घरैमा
ए.. कान्छा जान्न म त तिम्रो घरैमा
लाखौँ छन् है मलाई पनि, माया गर्छु भन्ने
मलाई लाग्छ तिम्रै माया, भन मैले के पो गर्ने

लाखौँ भए एउटि रोज, मेरो के को खाँचो
बिहे गर बुढी बनाऊ, किन बस्छौ बाँझो

हे पापी नजर लाउने लाई, यो मन मा ठाउँ नै छैन
हुन्छ मात्रै भन तिमी, ज्यानै फाली दिन्छु
तिमी सङ्गै हिँड्न पाए, सयौँ जुनी काटी दिन्छु

पछि पछि नआऊ भनी, मैले भन्या छैन
सङ्गै हिँड्ने पाइला हरू, मैले छेक्या छैन

हे झट्टै भन त्यो मन मा, म बस्ने ठाउँ छ छैन
छुँदैमा दाग लाग्ने हैन कान्छा

छुँदैमा पनि.. माया बस्दो रैछ कान्छा
बोल्दैमा..
नेपाली
छुँदैमा... बोल्दैमाछुँदैमा... बोल्दैमा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated