♫ Description About Song ♫
Chitthi Sangai Lyrics in Nepali By Hari Lamsal and Rachana Rimal.
♫ Title : Chitthi Sangai Timro Photo | चिठ्ठी सँगै तिम्रो फोटो
♫ Genere : Nostalgic, Tragic, Confession
♫ Voice : Hari Lamsal, Rachana Rimal | हरि लम्साल, रचना रिमाल
✍️ Lyrics : Laxmi Bardewa | लक्ष्मी बर्देवा
♫ Music : Hari Lamsal | हरि लम्साल
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic, Naxal, Kathmandu
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Sarangi : Hemanta Kancha | हेमन्त कान्छा
♫ Madal : Poshan | पोषण
♫ Recordist : Rajababu Chaudhary, Ajay Karki | राजाबाबु चौधरी, अजय कार्की

x
पाइलाहरू तिम्रै बाटो धाउँथे कुनै बेला
तिमी आउने दोबाटोमा कति कुरेको छु
तिमिलाई नै सम्झेर म कति कति रोएको छु
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
तिम्रै लागी म पनि त घण्टौँ अघि पुग्ने गर्थेँ
देख्न पाइन भने तिम्लाई फुल झरे जस्तै झर्थेँ
याद दिलाउँछ आज पनि बुट्टे कुर्थाले
मेरो ज्यानै लिन्छ क्या हो तिम्रै सुर्ताले
चिठ्ठी सँगै तिम्रो फोटो आउँथ्यो कुनै बेला
पाइलाहरू तिम्रै बाटो धाउँथे कुनै बेला
के गरेर बाच्छु होला तिमी छुटी गयौ भने
संसार जित्ने आट आउँछ तिमी साथै भयौ भने
आफ्नै भन्दा बढी माया लाग्छ तिम्रो नै
आज खुसी कति कति झल्को हिजोकै

नेपाली
चिठ्ठी सँगै तिम्रो फोटो आउँथ्यो कुनै बेलापाइलाहरू तिम्रै बाटो धाउँथे कुनै बेला
तिमी आउने दोबाटोमा कति कुरेको छु
तिमिलाई नै सम्झेर म कति कति रोएको छु
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
तिम्रै लागी म पनि त घण्टौँ अघि पुग्ने गर्थेँ
देख्न पाइन भने तिम्लाई फुल झरे जस्तै झर्थेँ
याद दिलाउँछ आज पनि बुट्टे कुर्थाले
मेरो ज्यानै लिन्छ क्या हो तिम्रै सुर्ताले
चिठ्ठी सँगै तिम्रो फोटो आउँथ्यो कुनै बेला
पाइलाहरू तिम्रै बाटो धाउँथे कुनै बेला
के गरेर बाच्छु होला तिमी छुटी गयौ भने
संसार जित्ने आट आउँछ तिमी साथै भयौ भने
आफ्नै भन्दा बढी माया लाग्छ तिम्रो नै
आज खुसी कति कति झल्को हिजोकै
चिठ्ठी सँगै तिम्रो फोटो आउँथ्यो कुनै बेला
पाइलाहरू तिम्रै बाटो धाउँथे कुनै बेला
तिमी आउने दोबाटोमा कति कुरेको छु
तिमिलाई नै सम्झेर म कति कति रोएको छु
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
उकालो ओरालो जङ्गल भिरालो
किन होला आज पनि तिम्रै पिरलो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated