♫ Description About Song ♫
Dada Pakha Chhaharale Lyrics in Nepali by sanjeevani from album juni juni.
♫ Title : Dada Pakha Chhaharale | डाँडा पाखा छहराले
♫ Album : Juni Juni | जुनी जुनी
♫ Genere : Romantic, Love, Request
♫ Voice : Sanjeevani | सञ्जिवनी
✍️ Lyrics : Neelam Angbuhang Rai | निलम आङ्बुहाङ्ग राई
♫ Music : Suresh Adhikari | शुरेष अधिकारी
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
Dada Pakha Chhaharale Lyrics in Nepali by sanjeevani from album juni juni.
♫ Title : Dada Pakha Chhaharale | डाँडा पाखा छहराले
♫ Album : Juni Juni | जुनी जुनी
♫ Genere : Romantic, Love, Request
♫ Voice : Sanjeevani | सञ्जिवनी
✍️ Lyrics : Neelam Angbuhang Rai | निलम आङ्बुहाङ्ग राई
♫ Music : Suresh Adhikari | शुरेष अधिकारी
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई

x
छाती भित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो सताएर नजाऊ टाढा ए माया
तिम्रै लागि म आएँ यो धरतीमा
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
लैलैलैलैलै...
इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमाल झैँ सधैँ अटल तिम्रै चोखो माया
हो.. इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमाल झैँ सधैँ अटल तिम्रै चोखो माया
आऊ अब गरौँ एउटा नछुट्टिने बाचा
जुनी-जुनी सयौँ जुनी बस्छु तिम्रै साथ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
बिहानीको किरण सरि जीवनमा आयौ
अँधेरीमा रोए थ्यो मन नयाँ लाली छायौ
हो, बिहानीको किरण सरि जीवनमा आयौ
अँधेरीमा रोए थ्यो मन नयाँ लाली छायौ
जताततै देख्छु आज नयाँ नयाँ रङ्ग
जुनी-जुनी सयौँ जुनी हुन्छु तिमीसँग
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
हो, छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो सताएर नजाऊ टाढा ए माया
तिम्रै लागि म आएँ यो धरतीमा
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
नेपाली
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछछाती भित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो सताएर नजाऊ टाढा ए माया
तिम्रै लागि म आएँ यो धरतीमा
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
लैलैलैलैलै...
इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमाल झैँ सधैँ अटल तिम्रै चोखो माया
हो.. इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया
हिमाल झैँ सधैँ अटल तिम्रै चोखो माया
आऊ अब गरौँ एउटा नछुट्टिने बाचा
जुनी-जुनी सयौँ जुनी बस्छु तिम्रै साथ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
बिहानीको किरण सरि जीवनमा आयौ
अँधेरीमा रोए थ्यो मन नयाँ लाली छायौ
हो, बिहानीको किरण सरि जीवनमा आयौ
अँधेरीमा रोए थ्यो मन नयाँ लाली छायौ
जताततै देख्छु आज नयाँ नयाँ रङ्ग
जुनी-जुनी सयौँ जुनी हुन्छु तिमीसँग
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
हो, छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
हो सताएर नजाऊ टाढा ए माया
तिम्रै लागि म आएँ यो धरतीमा
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated