♫ Description About Song ♫
Ghumtima Rel lyrisc in Nepali By Asmita Adhikari and Nawaraj Kalauni.
♫ Title : Ghumtima Rel | घुम्तीमा रेल
♫ Genere : Tragic, Love, Blame
♫ Voice : Nawaraj Kalauni, Asmita Adhikari | नवराज कलौनि, अस्मिता अधिकारी
✍️ Lyrics : Nawaraj Kalauni | नवराज कलौनि
♫ Music : Nawaraj Kalauni | नवराज कलौनि
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Mixing : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Digital
♫ Audio/video : Nawaraj Kalauni | नवराज कलौनि
Ghumtima Rel lyrisc in Nepali By Asmita Adhikari and Nawaraj Kalauni.
♫ Title : Ghumtima Rel | घुम्तीमा रेल
♫ Genere : Tragic, Love, Blame
♫ Voice : Nawaraj Kalauni, Asmita Adhikari | नवराज कलौनि, अस्मिता अधिकारी
✍️ Lyrics : Nawaraj Kalauni | नवराज कलौनि
♫ Music : Nawaraj Kalauni | नवराज कलौनि
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Mixing : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Digital
♫ Audio/video : Nawaraj Kalauni | नवराज कलौनि

x
चङ्गा जस्तै धागो बाट छुट्टिएर गयौ
आखिर तिमी हाँसी हाँसी पराई कि भयौ
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
बगाई सके आँसु बनाई तिम्लाई आँखा बाट
बगाई सके आँसु बनाई तिम्लाई आँखा बाट
निदाई सके नदेखेरै सपनी कयौँ रात
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेलव
बाचा थियो कसम थियो नछुट्टिने कहिले
हो, बाचा थियो कसम थियो नछुट्टिने कहिले
तिम्ले हो कि थाहा छैन
तिम्ले हो कि थाहा छैन भुल गरेछु मैले
भुल गरेछु मैले
खुकुरी जस्तै अचानोलाई दुखाएर गयौ
खुकुरी जस्तै अचानोलाई दुखाएर गयौ
आखिर तिमी हाँसी हाँसी पराईकी भयौ
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
तम्रा यादमा नबित्याको दिन छ न रात छ
तम्रा यादमा नबित्याको दिन छ न रात छ
मैले पागल हुनुमा तम्रै मात्र हात छ
मैले पागल हुनुमा तम्रै मात्र हात छ
गई सके छौ कतै टाढा, मनमै खोजिरहेँ
हो, गई सके छौ कतै टाढा, मनमै खोजिरहेँ
तिमी हौ तिमी मेरी
तिमी हौ तिमी मेरी भन्दै रोजिरहेँ
भन्दै रोजिरहे
सम्झी रुने यो मुटुलाई सप्पै सम्झाई सके
हो सम्झी रुने यो मुटुलाई सप्पै सम्झाई सके
रोकिसके यी आशुलाई जति बगे बगे
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
तम बिनाको मेरो जीवन सुन सुनसान छ
तम बिनाको मेरो जीवन सुन सुनसान छ
आफ्नो मन आफै देखि परे परे शान छ
आफ्नो मन आफै देखि परे परे शान छ
नेपाली
चङ्गा जस्तै धागो बाट छुट्टिएर गयौचङ्गा जस्तै धागो बाट छुट्टिएर गयौ
आखिर तिमी हाँसी हाँसी पराई कि भयौ
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
बगाई सके आँसु बनाई तिम्लाई आँखा बाट
बगाई सके आँसु बनाई तिम्लाई आँखा बाट
निदाई सके नदेखेरै सपनी कयौँ रात
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेलव
बाचा थियो कसम थियो नछुट्टिने कहिले
हो, बाचा थियो कसम थियो नछुट्टिने कहिले
तिम्ले हो कि थाहा छैन
तिम्ले हो कि थाहा छैन भुल गरेछु मैले
भुल गरेछु मैले
खुकुरी जस्तै अचानोलाई दुखाएर गयौ
खुकुरी जस्तै अचानोलाई दुखाएर गयौ
आखिर तिमी हाँसी हाँसी पराईकी भयौ
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
तम्रा यादमा नबित्याको दिन छ न रात छ
तम्रा यादमा नबित्याको दिन छ न रात छ
मैले पागल हुनुमा तम्रै मात्र हात छ
मैले पागल हुनुमा तम्रै मात्र हात छ
गई सके छौ कतै टाढा, मनमै खोजिरहेँ
हो, गई सके छौ कतै टाढा, मनमै खोजिरहेँ
तिमी हौ तिमी मेरी
तिमी हौ तिमी मेरी भन्दै रोजिरहेँ
भन्दै रोजिरहे
सम्झी रुने यो मुटुलाई सप्पै सम्झाई सके
हो सम्झी रुने यो मुटुलाई सप्पै सम्झाई सके
रोकिसके यी आशुलाई जति बगे बगे
घुम्तीमा रेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
म हारे तिमी जित्यौ पिरतीको खेल
तम बिनाको मेरो जीवन सुन सुनसान छ
तम बिनाको मेरो जीवन सुन सुनसान छ
आफ्नो मन आफै देखि परे परे शान छ
आफ्नो मन आफै देखि परे परे शान छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated