♫ Description About Song ♫
Jhuma Jhuma Lyrics in Nepali by pramod kharel.
♫ Title : Jhuma Jhuma | झुमा झुमा
♫ Genere : Romantic, Love, Dedication
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Himanshu Rayamajhi “Godhuli” | हिमांशु रायमाझी
♫ Music : Bhim BC | बिम बिसी
♫ Arrange : Uday Raj Paudel | उदय राज पौदेल
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : Prisma Recording Studio, Kathmandu

x
गल्ती भए ओइ पियारी, हाल्दे थुनामा
होई.. राख्या को छु तिमिलाई, मनको कुनामा
गल्ती भए ओइ पियारी, हाल्दे थुनामा
साँचो पिरेम गर्छु म
तिम्रै भर पर्छु म
भनी हेर तिम्रै लागि मर्छु म
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
स्विकारी दे प्यारी मेरो
चोखो पिरती, चोखो पिरती
तेरै लागि धड्किदिन्छ
यो ढुकढुकी, यो ढुकढुकी
हुम्. हुम्. स्विकारी दे प्यारी मेरो
चोखो पिरती, चोखो पिरती
तेरै लागि धड्किदिन्छ
यो ढुकढुकी, यो ढुकढुकी
साइतै जुराउँछु म, पन्चे बाजा ल्याउँछु म
खाली सिउँदो भरि, घरै लान्छु म
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
तकदिरै मा तेरै नाम
रैछ ल झुमा, रैछ ल झुमा
छोड्न्या छैन जीवनभरि
लौ हात समा, लौ हात समा
होई.. तकदिरै मा तेरै नाम
रैछ ल झुमा, रैछ ल झुमा
छोड्न्या छैन जीवनभरि
लौ हात समा, लौ हात समा
सुन चाँदी दिन्छु म, रानी महल दिन्छु म
ताला चाबी सुम्पी तालै लाउँछु म
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
झुमा झालका पिरती, झुमा सालका पिरती
यो ज्यान तेरै लागि हो, लाइदे हल्का पिरती
नेपाली
राख्या को छु तिमिलाई, मनको कुनामागल्ती भए ओइ पियारी, हाल्दे थुनामा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated