♫ Description About Song ♫
Jyanle Timlai Mana Parauni Lyrics By Almoda Rana Uprety in Nepali.
♫ Title : Jyanle Timlai Mana Parauni | ज्यानले तिम्लाई मन पराउनी
♫ Genere : Romantic, Love, Attraction, Confession
♫ Voice : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
✍️ Lyrics : Rosani Khadka Pyakurel | रोशनी खड्का प्याकुरेल
♫ Music : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Mix Mastering : Rangeet Ballav Uprety | रङ्गीत बल्लभ उप्रेती
♫ Madal : Shambhu Baniya | शम्भु बानिया
♫ Flute : Sanjeev Mainali | सञ्जिव मैनाली

x
धादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनी
नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी
किन किन यो गोडाले, तिम्रै गल्ली धाउनी
ज्यानले तिम्लाई मन पराउनी
ज्यानले तिम्लाई मन पराउनी
धादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनी
नेप्टे भन्छन् मलाई सबले, तिमी पर्यौ बाहुनी
किन किन यो आँखाले, सपना सजाउने
ज्यानले तिम्लाई मन पराउनी
ज्यानले तिम्लाई मन पराउनी
मोटरसाइकल मा राखी सहर डुलाउनी
मोटरसाइकल मा राखी सहर डुलाउनी
मोबाइलमा नयाँ-नयाँ गीत म सुनाउनी
तिमी नजिक सर्दा झन् यो मन रमाउनी
ज्यानले तिम्लाई मन पराउनी
ज्यानले तिम्लाई मन पराउनी
हे.. हो..
सुन एउटा कुरा सुन हामीसँगै हुन
यस्तो भाको हो
हेर अब थोरै बेर, जाने छैन खेर
सबै राम्रो हुन लागी हो
मकै खाँदै ठुलो हलमा फिलीम देखाउनि
मकै खाँदै ठुलो हलमा फिलीम देखाउनि
अनि मुख चुच्चो पारी फोटो खिचाउनी
हाम्रो जोडी हेर्दा भन्छन् लास्टै सुहाउनी
ज्यानले तिम्लाई मन पराउनी
ज्यानले तिम्लाई मन पराउनी
धादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनी
धादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनी
टाढा धेरै भइयो अब, फर्की घर आउनी

नेपाली
धादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनीधादिङ मेरो घर हो माया, तिम्रो पर्यो छाउनी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated