♫ Description About Song ♫
Kahile Bhetne Khai 2 Lyrics in Nepali By Almoda Rana Uprety.
♫ Title : Nyasro, Kahile Bhetne Khai 2 | न्यास्रो। कहिले भेट्ने खै २
♫ Genere : Tragic, Love, Request
♫ Voice : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
✍️ Lyrics : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Music : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Arrange : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Mix Mastering : Rangeet Ballav Uprety | रन्जित बल्लब उप्रेती
♫ Recordist : Rangeet Ballav Uprety | रन्जित बल्लब उप्रेती

x
सुनाउन तिमीलाई के भन्नु त्यो नि थाहा छैन
त्यही गल्लीमा हिँड्छु आउँछु नयाँ केही छैन
कोसिस अझ गर्दै छु तर प्रगति भा छैन
राम्रो ठाउँमा उस्ले लग्छ होला मैले भन्दा
चिसो तिमी नखानु खोकी लाग्छ है चन्दा
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
यही बाटोमा सधैँ धाउँछु नयाँ केही भा छैन
संसार कहाँ पुगिसक्यो रे कत्ति कुरा था छैन
यही बाटोमा सधैँ धाउँछु नयाँ केही भा छैन
गितार यही बजाउँछु धेरै प्रगति भा छैन
राम्रोसँग उसले राख्या होला मैले भन्दा
टाउको दुख्छ चस्मा लाउन नभुल्नु है चन्दा
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
एक्लै हुँदा याद आउँछ झन्
कसरी बिर्सूँ हाम्रा ती मिठा क्षण
एक्लै हुँदा याद आउँछ झन्
कसरी बिर्सूँ अतीतका ती मिठा क्षण
राम्रो व्यवहार उस्ले गर्छ होला मैले भन्दा
केश खुल्लै छोड्दा तिम्लाई सुहाउँछ है चन्दा
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ कि लाग्दैन
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
आज भोलि हाम्रो कुरा...
थोरै थोरै मेरो न्यास्रो...
आज भोलि हाम्रो कुरा खासै हुँदैन
थोरै थोरै मेरो न्यास्रो लाग्छ लाग्दैन
नेपाली
त्यही गल्लीमा हिँड्छु आउँछु नयाँ केही छैनसुनाउन तिमीलाई के भन्नु त्यो नि थाहा छैन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated