♫ Description About Song ♫
Kanchan Kun Maya Ho Thulo Lyrics in Nepali By Pratap Das, Prabisha Adhikari, Laxmi Khadka.
♫ Title : Kanchan | कन्चन
♫ Genere : Tragic, Confession, QnA Type
♫ Voice : Pratap Das, Prabisha Adhikari, Laxmi Khadka | प्रताप दास, प्रबिसा अधिकारी, लक्ष्मी खड्का
✍️ Lyrics : Bijay Pun | बिजय पुन
♫ Music : Rishi Khadka | ऋषि खड्का
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital Studio
♫ Recordist : Khuman and Suman Rana | खुमन र सुमन राणा
♫ Flute : Ratna Bk | रत्न बिक
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाइली
♫ Madal : Khadga Budha | खड्ग बुढा
♫ Audio/Video : Microlink Media Group

x
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
हो.. कुन माया हो ठुलो यहाँ, तारा हो कि जुनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
रुँदा पनि एक्लै भएँ, मर्दा पनि एक्लै
संसारको रित पनि रैछ बेग्लै बेग्लै
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
तिम्लाई पाउने आशाले नै बसेको थेँ ज्युँदो
क्यारी बिर्स्यौ तिम्ले आज भरेको त्यो सिउँदो
के याद छैन यति पनि मैले देको गुनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
दैवले नि गर्यो आज, मै आमालाई घात
तैँ होस् छोरा दिने मलाई, बुढेसकालमा साथ
बिर्स्यौ तिम्ले बाल्यकालमा फेरेको त्यो जामा
उठ छोरो बोल्देऊ बोली, भनिदेऊ न आमा
तिमी आउने बाटो कुर्दै गयो मेरो सास
तिम्रो आँसु आगो बनी जल्यो मेरो लास
मर्दा पनि याद आउँछ मलाई किन उनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
मेरो पनि बाध्यता ले बाँधेको थ्यो पाउ
आमा बाउ को कसम थियो कसरी म आउँ
हो ओ..
नेपाली
कुन माया हो ठुलो यहाँ, तारा हो कि जुनकोकुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
हो.. कुन माया हो ठुलो यहाँ, तारा हो कि जुनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
रुँदा पनि एक्लै भएँ, मर्दा पनि एक्लै
संसारको रित पनि रैछ बेग्लै बेग्लै
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
तिम्लाई पाउने आशाले नै बसेको थेँ ज्युँदो
क्यारी बिर्स्यौ तिम्ले आज भरेको त्यो सिउँदो
के याद छैन यति पनि मैले देको गुनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
दैवले नि गर्यो आज, मै आमालाई घात
तैँ होस् छोरा दिने मलाई, बुढेसकालमा साथ
बिर्स्यौ तिम्ले बाल्यकालमा फेरेको त्यो जामा
उठ छोरो बोल्देऊ बोली, भनिदेऊ न आमा
तिमी आउने बाटो कुर्दै गयो मेरो सास
तिम्रो आँसु आगो बनी जल्यो मेरो लास
मर्दा पनि याद आउँछ मलाई किन उनको
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
आ.. हा ओ.. हो
कुन माया हो ठुलो यहाँ, धनको हो कि मनको
मेरो पनि बाध्यता ले बाँधेको थ्यो पाउ
आमा बाउ को कसम थियो कसरी म आउँ
हो ओ..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated