♫ Description About Song ♫
Kasari Bhanu Timilai Lyrics in Nepali By Swapna Suman.
♫ Title : Kasari Bhanu Timilai | कसरी भनु तिमीलाई
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Swoopna Suman | स्वप्न सुमन
✍️ Lyrics : Swoopna Suman | स्वप्न सुमन
♫ Music : Swoopna Suman | स्वप्न सुमन
♫ Arrange : Firoz Bajracharya | फिरोज बज्राचार्य
♫ Recordist : Firoz Bajracharya | फिरोज बज्राचार्य
Kasari Bhanu Timilai Lyrics in Nepali By Swapna Suman.
♫ Title : Kasari Bhanu Timilai | कसरी भनु तिमीलाई
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Swoopna Suman | स्वप्न सुमन
✍️ Lyrics : Swoopna Suman | स्वप्न सुमन
♫ Music : Swoopna Suman | स्वप्न सुमन
♫ Arrange : Firoz Bajracharya | फिरोज बज्राचार्य
♫ Recordist : Firoz Bajracharya | फिरोज बज्राचार्य

x
सयौँ कोल्टे फेरिसके तर निन्द्रा आउँदैन
सधैँ झैँ आज पनि जुन चम्किरहेछ
तर बादल पारी लुकी मलाई जिस्काउँछ किन?
हो, आज धेरैपछि तिमीसँग बोलेको
तर जुनी बित्यो होला मैले मुटु सुम्पेको
सधैँ झैँ आज पनि कुरा अधुरो नै रह्यो
भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो
कसरी भनौँ तिमीलाई
तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभास छ
खै त तिमीले बुझेको ?
किन मुटु मेरो चोरेको ?
अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोएको
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
ला...... ला......
ला...... ला......
.....
चिसो चिसो मौसम तर यो मुटु न्यानो छ
सिरानीलाई अँगालेर टोलाउँदै छु किन?
चल्दै छ बतास हेर न बढ्दै छ यो धड्कन
चल्दै छ बतास हेर न बढ्दै छ यो धड्कन
आँखाको सामु तिमी देख्दै छु किन
हो, आज धेरै पछि तिमीसँग बोलेको
किन तिमी देख्दैनौँ मैले मुटु सुम्पेको
कसरी पोखूँ तिमीलाई
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
कसरी भनौँ तिमीलाई
तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभास छ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
नेपाली
अँध्यारो छ यो रात आज किन लामो लाग्दै छ ?सयौँ कोल्टे फेरिसके तर निन्द्रा आउँदैन
सधैँ झैँ आज पनि जुन चम्किरहेछ
तर बादल पारी लुकी मलाई जिस्काउँछ किन?
हो, आज धेरैपछि तिमीसँग बोलेको
तर जुनी बित्यो होला मैले मुटु सुम्पेको
सधैँ झैँ आज पनि कुरा अधुरो नै रह्यो
भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो
कसरी भनौँ तिमीलाई
तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभास छ
खै त तिमीले बुझेको ?
किन मुटु मेरो चोरेको ?
अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोएको
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
ला...... ला......
ला...... ला......
.....
चिसो चिसो मौसम तर यो मुटु न्यानो छ
सिरानीलाई अँगालेर टोलाउँदै छु किन?
चल्दै छ बतास हेर न बढ्दै छ यो धड्कन
चल्दै छ बतास हेर न बढ्दै छ यो धड्कन
आँखाको सामु तिमी देख्दै छु किन
हो, आज धेरै पछि तिमीसँग बोलेको
किन तिमी देख्दैनौँ मैले मुटु सुम्पेको
कसरी पोखूँ तिमीलाई
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
थाहा छैन तिमी को हौ मेरो
थाहा छैन कसरी आयौ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
कसरी भनौँ तिमीलाई
तिम्रो आँखामा एउटा जादु छ
तिम्रो मुस्कुराउने पारामा
एउटा बेग्लै नै आभास छ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई निदाउने गर्छु म
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated