♫ Description About Song ♫
Ke Ma Timro Haina Ra Lyrics in Nepali From Nepali Movie Kohinoor. ♫ Title : Ke Ma Timro Haina Ra | के म तिम्रो हैन र
♫ Movie : Kohinoor | कोहिनुर
♫ Genere : Filmy, Romantic, Love, Dedication, QnA Type
♫ Voice : Abhijeet Bhattacharya, Sadhana Sargam | अभिजित भट्टाचार्य, साधना सरगम
✍️ Lyrics : Dr. Krishnahari Baral | डा. कृष्णहरी बराल
♫ Music : Shambhujeet Baskota | सम्भुजित बास्कोटा
Ke Ma Timro Haina Ra Lyrics in Nepali From Nepali Movie Kohinoor. ♫ Title : Ke Ma Timro Haina Ra | के म तिम्रो हैन र
♫ Movie : Kohinoor | कोहिनुर
♫ Genere : Filmy, Romantic, Love, Dedication, QnA Type
♫ Voice : Abhijeet Bhattacharya, Sadhana Sargam | अभिजित भट्टाचार्य, साधना सरगम
✍️ Lyrics : Dr. Krishnahari Baral | डा. कृष्णहरी बराल
♫ Music : Shambhujeet Baskota | सम्भुजित बास्कोटा

x
जति म गर्छु आफूलाई लाई माया
त्यो भन्दा धेरै तिमी मलाई गर्छौ
त्यो भन्दा धेरै तिमी मलाई गर्छौ
एकातिर दुनियाँ सारा
अर्को तिर तिमीलाई राखेँ
मलाई तिमी मन पर्छ्यौ थाहा छैन र ?
के म तिम्रो हैन र ?
के म तिम्रो हैन र ?
कोहिनुर..
के म तिम्रो हैन र ?
जीवन भन्दा ठुलो मैले, माया ठानेकि छु
माया भन्दा पनि ठुलो, तिमी लाई मानेकी छु
हो..हो...
जीवन भन्दा ठुलो मैले, माया ठानेकि छु
माया भन्दा पनि ठुलो, तिमी लाई मानेकी छु
कस्तो माया गर्छु म, देखिएकै छैन
कुनै किताब मा पनि, लेखिएकै छैन
थाहा छैन र ?,
के म तिम्रो हैन र ?
के म तिम्रो हैन र ?
कोहिनुर,
के म तिम्रो हैन र ?
रोकिदिन्छु आँधीलाई, फर्काइ दिन्छु खोला
तिमी सँगै भए मेरो, नहुने के पो होला
हो..
रोकिदिन्छु आँधीलाई, फर्काइ दिन्छु खोला
तिमी सँगै भए मेरो, नहुने के पो होला
मलाई तिम्रो पिरती मा, उनिन मन लाग्छ
साँधै साँधै तिमी भित्रै, थुनिन मन लाग्छ
थाहा छैन र ?,
के म तिम्रो हैन र
के म तिम्रो हैन र
ए हजुर,
के म तिम्रो हैन र
के म तिम्रो हैन र
कोहिनुर, ए हजुर,
के म तिम्रो हैन र ?
नेपाली
जति म गर्छु आफूलाई लाई मायाजति म गर्छु आफूलाई लाई माया
त्यो भन्दा धेरै तिमी मलाई गर्छौ
त्यो भन्दा धेरै तिमी मलाई गर्छौ
एकातिर दुनियाँ सारा
अर्को तिर तिमीलाई राखेँ
मलाई तिमी मन पर्छ्यौ थाहा छैन र ?
के म तिम्रो हैन र ?
के म तिम्रो हैन र ?
कोहिनुर..
के म तिम्रो हैन र ?
जीवन भन्दा ठुलो मैले, माया ठानेकि छु
माया भन्दा पनि ठुलो, तिमी लाई मानेकी छु
हो..हो...
जीवन भन्दा ठुलो मैले, माया ठानेकि छु
माया भन्दा पनि ठुलो, तिमी लाई मानेकी छु
कस्तो माया गर्छु म, देखिएकै छैन
कुनै किताब मा पनि, लेखिएकै छैन
थाहा छैन र ?,
के म तिम्रो हैन र ?
के म तिम्रो हैन र ?
कोहिनुर,
के म तिम्रो हैन र ?
रोकिदिन्छु आँधीलाई, फर्काइ दिन्छु खोला
तिमी सँगै भए मेरो, नहुने के पो होला
हो..
रोकिदिन्छु आँधीलाई, फर्काइ दिन्छु खोला
तिमी सँगै भए मेरो, नहुने के पो होला
मलाई तिम्रो पिरती मा, उनिन मन लाग्छ
साँधै साँधै तिमी भित्रै, थुनिन मन लाग्छ
थाहा छैन र ?,
के म तिम्रो हैन र
के म तिम्रो हैन र
ए हजुर,
के म तिम्रो हैन र
के म तिम्रो हैन र
कोहिनुर, ए हजुर,
के म तिम्रो हैन र ?
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated