♫ Description About Song ♫
Ke Yesto Maya basyo ni lyrics in Nepali By Sajja chaulagain and bal bahadur rajbanshi.
♫ Title : Ke Yesto Maya Basyo Ni | के यस्तो माया बस्यो नि
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Bal Bahadur Rajbanshi, Sajja Chaulagain | बल बहादुर राजबंशी, सज्जा चौलागाईं
✍️ Lyrics : Hari Lamsal | हरि लम्साल
♫ Music : Hari Lamsal | हरि लम्साल
♫ Guitar Work : Sanjeev Baraili | सञ्जिब बराईली
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Madal : Poshan | पोषण घर्ती
♫ Mixing Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Recordist : Raju Babu Chaudhary, Ajay Karki | राजु बाबु चौधरी, अजय कार्की
♫ Studio : Acoustic, Naxal, Kathmandu

x
तिम्रो झैँ याद त कसैको आउँदैन
तिम्रो झैँ मया त कसैको लाउँदैन
तिम्रो झैँ याद त कसैको आउँदैन
के यस्तो माया बस्यो नि
के यस्तो माया बस्यो नि
तिम्रै झल्को आइरनि
तिम्रै झल्को आइरनि
तिम्रो झैँ पिर त कसैको लाउँदैन
तिम्रो नै सम्झना यति त आउँदैन
तिम्रो झैँ पिर त कसैको लाउँदैन
तिम्रो नै सम्झना यति त आउँदैन
के यस्तो माया बस्यो नि
के यस्तो माया बस्यो नि
सम्झी रुन मन लाइरनि
सम्झी रुन मन लाइरनि
धेरै रात अनिदो मा बितेको छ तिम्लाइ सम्झिएर
तिम्ले जस्तै मैले पनि बसेकी छु आँखा रुझाएर
यो माया लाई कहिले नि नभुल्नु है
आँखा लाग्ला दुनियाँको लुकाउनु है
तिम्रो झैँ मया त कसैको लाउँदैन
तिम्रो नै सम्झना यति त आउँदैन
के यस्तो माया बस्यो नि
के यस्तो माया बस्यो नि
तिम्रै झल्को आइरनि
सम्झी रुन मन लाइरनि
कतै टाढा जाँदा खेरी तिम्रै चिन्ता हुन्छ मन भरी
सन्चो छ कि बिसन्चो छ पिर परिरन्छ मन भरी
तिम्रो काँधमा शिर यो राखिरहूँ
यसरी नै यो मायालाई साँचिरहूँ
तिम्रो झैँ मया त कसैको लाउँदैन
तिम्रो नै सम्झना यति त आउँदैन
के यस्तो माया बस्यो नि
के यस्तो माया बस्यो नि
तिम्रै झल्को आइरनि
सम्झी रुन मन लाइरनि
नेपाली
तिम्रो झैँ मया त कसैको लाउँदैनतिम्रो झैँ याद त कसैको आउँदैन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated