♫ Description About Song ♫
Khutta Tanadi Gara Lyrics in Nepali by Kunti Moktan.
♫ Title : Khutta Tandai Gara | खुट्टा तान्दै गर
♫ Genere : Reality, Request
♫ Voice : Kunti Moktan(Kirti) | कुन्ति मोक्तान
✍️ Lyrics : Buddha Bir Lama | बुद्ध बिर लामा
♫ Music : Shila Bahadur Moktan | शिला बहादुर मोक्तान

x
कति जल्छौ आरिसले
कति जल्छौ आरिसले
अझै जल्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
प ध सा ध सा ध रे - सा ध सा ध प ग, ग रे सा - रे सा ध - सा ध प ग रे सा
काँडे तार को बार लाए नि, मेरो यात्रा रोकिन्न
काँडे तार को बार लाए नि, मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई, कहिले पनि छेकिन्न
हत्केलाले सूर्यलाई, कहिले पनि छेकिन्न
कति गर्छौ उपहास
कति गर्छौ उपहास
अझै गर्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
तिल जत्रो कुरा लाई, पहाड जत्रै बनाऊ
तिल जत्रो कुरा लाई, पहाड जत्रै बनाऊ
झुट को खेती सप्र्यो भने, दीपावली मनाउ
झुट को खेती सप्र्यो भने, दीपावली मनाउ
कति काट्छौ कुरा हरू
कति काट्छौ कुरा हरू
अझै काट्दै गर
म त हिँड्छु मेरै बाटो
म त हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
आ.. खुट्टा तान्दै गर
नेपाली
आ...कति जल्छौ आरिसले

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated