♫ Description About Song ♫
Laija Chari Lyrics in Nepali by Yogeshwor Amatya.
♫ Title : Laija Chari | लैजा चरी
♫ Genere : Nostalgic, Love, Request
♫ Voice : Yogeshwar Amatya | योगेश्वर अमात्य
✍️ Lyrics : Dinesh Adhikari | दिनेश अधिकारी
♫ Music : Nhyoo Bajracharya | न्ह्यो बज्राचार्य
♫ Arrange : Jems Pradhan | जेम्स प्रधान
♫ Recordist : Araz Keshab | अराज केशब

x
बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरि
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
हात माथि हात राखी, देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया, कतै बिर्सिदिने हो कि
हात माथि हात राखी, देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया, कतै बिर्सिदिने हो कि
मुटु काँप्छ सधैँ थरर, एकनास साँझ सबेर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
चुरा पोते सङ्ग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखा भित्र आफ्नो, रमाएको रूप हेर्न
चुरा पोते सङ्ग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखा भित्र आफ्नो, रमाएको रूप हेर्न
थाहै नपाई मेरो रहर, हुने हो कि बाँझो बगर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी...
नेपाली
कुरा सुन्छु नाना थरी, गाँठो पर्छ छाती भरिबह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरि
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
हात माथि हात राखी, देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया, कतै बिर्सिदिने हो कि
हात माथि हात राखी, देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया, कतै बिर्सिदिने हो कि
मुटु काँप्छ सधैँ थरर, एकनास साँझ सबेर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
चुरा पोते सङ्ग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखा भित्र आफ्नो, रमाएको रूप हेर्न
चुरा पोते सङ्ग खेल्न, बाँकी नै छ डोली चढ्न
उसको आँखा भित्र आफ्नो, रमाएको रूप हेर्न
थाहै नपाई मेरो रहर, हुने हो कि बाँझो बगर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated