♫ Description About Song ♫
Ma Bachekai Timi sanga maya launa ho lyrics in nepali by Pramod Kharel. Ma Bachekai Lyrics in Nepali.
♫ Title : Ma Bachekai | म बाँचेकै
♫ Genere : Love, Dedication, Confession
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Ek Narayan Bhandari | एक नारायण भण्डारी
♫ Music : Ashish Abiral | आशिष अविरल
♫ Studio : Music Nepal
♫ Recordist : Prakash Kharel | प्रकाश खरेल
PRBT – 70102379
Smart – 3104420
CRBT – 0731864
DIGI – 1617199
UAE_Du – 5681463
Qatar Vodafone – 26331774
KSA ZAIN – 174239

x
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
म बाँचेकै तिमी सँग माया लाउन हो
मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो
ज्योतिष ले भन्छन् मेरो निधार मा तिम्रो नामै छैन
माया गर्ने मुटुले हो निधार ले हैन.. सुन ..
माया गर्ने मुटुले हो निधार ले हैन.. सुन ..
माया गर्ने मुटुले हो निधार ले हैन
माया गर्ने मुटुले हो निधार ले हैन
डाको छोडी रुन मन छ रुन पाइन
तिमी बाहेक अरू सँग रुन चाहिन
डाको छोडी रुन मन छ रुन पाइन
तिमी बाहेक अरू सँग रुन चाहिन
मेरो आँसु पनि तिम्रो पीडा रुन हो
यो धर्तीमा म जन्मेको तिम्रै हुन हो
ज्योतिष ले भन्छन् मेरो निधार तिम्रो नामै छैन
माया गर्ने मुटुले हो निधार ले हैन.. सुन ..
माया गर्ने मुटुले हो निधार ले हैन.. सुन ..
माया गर्ने मुटुले हो निधार ले हैन.. हो ..
माया गर्ने मुटुले हो निधार ले हैन
सासले हैन मत तिम्रो साथले बाँचेको
आफैँ हेर मेरो ओठमा तिमी हासेको
सासले हैन मत तिम्रो साथले बाँचेको
आफैँ हेर मेरो ओठमा तिमी हासेको
मेरो आत्मा तिमि नै हौ आत्मा फेरिन्न
मुटु भित्र भाको माया हातमा हेरिन्न
ज्योतिषले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन
माया गर्ने मुटुले हो हातले ले हैन.. सुन ..
माया गर्ने मुटुले हो हातले ले हैन.. सुन ..
माया गर्ने मुटुले हो हातले ले हैन.. अँह ..
माया गर्ने मुटुले हो हातले ले हैन
नेपाली
म बाँचेकै तिमी सँग माया लाउन होमर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated