♫ Description About Song ♫
Ma Timro hu Lyrics in Nepali by Swoopna Suman.
♫ Title : Ma Timro | म तिम्रो
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Swoopna Suman | स्वप्न सुमन
✍️ Lyrics : Swoopna Suman | स्वप्न सुमन
♫ Music : Swoopna Suman | स्वप्न सुमन
♫ Arrange : Firoj Bajracharya | फिरोज बज्राचार्य
♫ Music Production : Jyoti Records.
♫ Recordist : Firoj Bajracharya | फिरोज बज्राचार्य
Ma Timro hu Lyrics in Nepali by Swoopna Suman.
♫ Title : Ma Timro | म तिम्रो
♫ Genere : Romantic, Love, Confession, Request
♫ Voice : Swoopna Suman | स्वप्न सुमन
✍️ Lyrics : Swoopna Suman | स्वप्न सुमन
♫ Music : Swoopna Suman | स्वप्न सुमन
♫ Arrange : Firoj Bajracharya | फिरोज बज्राचार्य
♫ Music Production : Jyoti Records.
♫ Recordist : Firoj Bajracharya | फिरोज बज्राचार्य

x
तारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर जुनैको नजिक
दिनेछु तिमीलाई अजम्मरी माया आँखैमा राखेर
सजाउने छु मेरो मुटुको माझ अङ्गालो खोलेर
तिमी थामिदेऊ हात, नछोड साथ
बोलिदेऊ मायाका दुई मिठा बात
आउन आऊ म सँग गाऊ
आँखा उघारी हेर मलाई
तिम्रो नजिकै छु नि मुटुमै राख
अङ्गाल मलाई, तिम्रै म हुँ नि
म तिम्रो हु.... हुँ...
छु नि म तिम्रो ..हुँ..
आधी निधाएका आँखाले तिम्रो निन्द्रामा हेरेर
सुनी रहन्छौ गीत त यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिम-झिम गर्छौ
हातले मेरो औँला समाउँछौ
नजिकै आऊ मलाई समाऊ
चिसो छ मुटु न्यानो बनाइ तिम्रो
साथैमै राख जान नदेऊ
सम्हाल मलाई तिम्रै म हुँ नि
म तिम्रो हु.... हुँ...
छु नि म तिम्रो ..हुँ..
रात यो काटेर जाला
साथ यो छुटेर जाला
हात यो दिनेछु सधैँ
आशा बोकी, हिँडी रहनेछु सधैँलाई
आकाशैमा नौलाखा तारा
नेपाली
आकाशैमा नौलाखा तारातारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर जुनैको नजिक
दिनेछु तिमीलाई अजम्मरी माया आँखैमा राखेर
सजाउने छु मेरो मुटुको माझ अङ्गालो खोलेर
तिमी थामिदेऊ हात, नछोड साथ
बोलिदेऊ मायाका दुई मिठा बात
आउन आऊ म सँग गाऊ
आँखा उघारी हेर मलाई
तिम्रो नजिकै छु नि मुटुमै राख
अङ्गाल मलाई, तिम्रै म हुँ नि
म तिम्रो हु.... हुँ...
छु नि म तिम्रो ..हुँ..
आधी निधाएका आँखाले तिम्रो निन्द्रामा हेरेर
सुनी रहन्छौ गीत त यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिम-झिम गर्छौ
हातले मेरो औँला समाउँछौ
नजिकै आऊ मलाई समाऊ
चिसो छ मुटु न्यानो बनाइ तिम्रो
साथैमै राख जान नदेऊ
सम्हाल मलाई तिम्रै म हुँ नि
म तिम्रो हु.... हुँ...
छु नि म तिम्रो ..हुँ..
रात यो काटेर जाला
साथ यो छुटेर जाला
हात यो दिनेछु सधैँ
आशा बोकी, हिँडी रहनेछु सधैँलाई
आकाशैमा नौलाखा तारा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated