♫ Description About Song ♫
Maya Ho Ki Maya Jastai Lyrics in Nepali By Subani Moktan.
♫ Title : Maya Ho Ki Maya Jastai | माया हो कि माया जस्तै
♫ Genere : Romantic, Love, Attraction, Confession
♫ Voice : Subani Moktan | सुबानी मोक्तान
✍️ Lyrics : Subani Moktan | सुबानी मोक्तान
♫ Music : Subani Moktan | सुबानी मोक्तान
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Recordist : Manzil Bikram K.C. at Studio M | मन्जिल बिक्रम केसी

x
शब्दमा जादु छ तिम्रो, भुलिरहन्छु म
छिनको छिनमै दिन बित्छ, किन थामिँदैन
हो...
यो ढुकढुकीले खोज्ने को हो
माया हो कि माया जस्तो
आँखाको भाषा नि के हो कस्तो
नबोले नि सुनिने
हो...
जुन होऊ तिमी कालो रातको
आगमन होऊ तिमी वसन्तको
आशाको पहिलो दियो होऊ
साथ होऊ कहिले नछुट्ने
मात होऊ कहिले नपुग्ने
रागको आलाप होऊ तिमी
आत्माले दिन दिनै गाउने
मेरो खाली रचनामा सङ्गीत भरिदियौ
रङ्गहरूले सजाइदियौ
हो...
माया हो कि माया जस्तो
पहिलो किरण झैँ घामको
हरेक कणलाई पार्दै न्यानो
जगत् लाई ब्युँझाउने
हो...
बिर्सूँ भन्दा नि याद आउँछ तिम्रो
हरेक मुस्कानमा मन मेरो
डुब्दै छ मायामा झन् झन् गहिरो
माया हो कि माया जस्तै
माया हो कि माया जस्तै..
नेपाली
भन न मनमा के छ, सुनिरहन्छु मशब्दमा जादु छ तिम्रो, भुलिरहन्छु म
छिनको छिनमै दिन बित्छ, किन थामिँदैन
हो...
यो ढुकढुकीले खोज्ने को हो
माया हो कि माया जस्तो
आँखाको भाषा नि के हो कस्तो
नबोले नि सुनिने
हो...
जुन होऊ तिमी कालो रातको
आगमन होऊ तिमी वसन्तको
आशाको पहिलो दियो होऊ
साथ होऊ कहिले नछुट्ने
मात होऊ कहिले नपुग्ने
रागको आलाप होऊ तिमी
आत्माले दिन दिनै गाउने
मेरो खाली रचनामा सङ्गीत भरिदियौ
रङ्गहरूले सजाइदियौ
हो...
माया हो कि माया जस्तो
पहिलो किरण झैँ घामको
हरेक कणलाई पार्दै न्यानो
जगत् लाई ब्युँझाउने
हो...
बिर्सूँ भन्दा नि याद आउँछ तिम्रो
हरेक मुस्कानमा मन मेरो
डुब्दै छ मायामा झन् झन् गहिरो
माया हो कि माया जस्तै
माया हो कि माया जस्तै..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated