♫ Description About Song ♫
Maya Naruwana Lyrics by ayush Gauchan and Adhar Serchan.
♫ Title : Maya | माया
♫ Genere : Love, Request, Attraction
♫ Voice : Ayush Gauchan | आयुष गौचन
✍️ Lyrics : Adhar Sherchan, Ayush Gauchan | आधार शेरचन, आयुष गौचन
♫ Music : Adhar Sherchan, Ayush Gauchan | आधार शेरचन, आयुष गौचन
♫ Arrange : Ayush Gauchan | आयुष गौचन
♫ Mix Mastering : Snjv and Storenutter (Class X Presentation)
♫ Audio Produced by : Snjv and Storenutter (Class X Presentation)

x
मनका सबै कुरा भन्छु सुनी बस न
यो मुटु, म तिम्रै नाम गरिदिउँला
चाहना, मा तिमी छौ के भन्नु के थाहा
याद छ के तिमीलाई हामी भेटेको त्यो रात
समयको होस नभई नसिद्धिने तिम्रो वात
चिने नि नचिनेझैँ गरी हिँड्छौ अब भने
यहाँ, रातका निन्द्रा जुन चोरेऊ आँसु बनी
माया, नरुवाऊ मन भारी नगर
मनका सबै कुरा भन्छु सुनी बस न
यो मुटु, म तिम्रै नाम गरिदिउँला
चाहना, मा तिमी छौ के भन्नु के थाहा
साथी भाइले भन्छन् मलाई तिम्रो पर्वहा छोड
मैले भने सकिन मलाई बिर्सिन सजिलो थ्यो र
चिने नि नचिनेझैँ गरी हिँड्छौ अब भने
यहाँ, रातका निन्द्रा जुन चोरेऊ आँसु बनी
आशा छ सपना होस् यो बिहान बिलाउला
नसोचेको रात भरमा अपरिचित हौँला
यहाँ, माया यति धेरै न गर्नु पर्ने रहेछ
अपरिपक्व मुटु मेरो
माया रुवाई गयो फर्की हेर न
मनका भावना गर्न सकिन वर्णन
भकि भ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ
अघि बढ्ने कोसिस जारी छ प्रगति भा छैन
नेपाली
माया, नरुवाऊ मन भारी नगरमनका सबै कुरा भन्छु सुनी बस न

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated