♫ Description About Song ♫
Maya tito mitho lyrics in Nepali By Urgen Dong.
♫ Title : Maya Tito Mitho | माया तितो मिठो
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio

x
हाँसेरै बोल न किन झर्किन्छौ मया
हुम्, अनजानै भएर के भो र यहाँ
हाँसेरै बोल न किन झर्किन्छौ मया
लालुपाते ओठ तिम्रो गाजलु आँखा
सारै मिठो लाग्यो नि लै लै तिम्रा ती भाका
माया तितो मिठो कस्तो हुन्छ थाह थेन
अहिले जस्तो पहिले त्यस्तो कहिल्यै भा थेन
माया तितो मिठो कस्तो हुन्छ थाह थेन
अहिले जस्तो पहिले त्यस्तो कहिल्यै भा थेन
बिराउनु हुन्न हेर डराउनु हुन्न
केही छैन मरी लानु दुखी हुनु हुन्न
म त तिम्रै लागि आएँ
मन भरि माया ल्याएँ
म त तिम्रै लागि आएँ
मन भरि माया ल्याएँ
मेरा जिन्दगी का सारा खुसी तिमी भित्रै पाएँ
माया तितो मिठो कस्तो हुन्छ थाह थेन
अहिले जस्तो पहिले त्यस्तो कहिल्यै भा थेन
माया तितो मिठो कस्तो हुन्छ थाह थेन
अहिले जस्तो पहिले त्यस्तो कहिल्यै भा थेन
पराइ हैन म त तिम्रै हो नि
यो मुटुमा हेर मेरो तिमी नै छौ नि
हुं, पराइ हैन म त तिम्रै हो नि
यो मुटुमा हेर मेरो तिमी नै छौ नि
नेपाली
अनजानै भएर के भो र यहाँहाँसेरै बोल न किन झर्किन्छौ मया

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated