♫ Description About Song ♫
Mayako Doli Chadhai Lyrics in Nepali By Yash Kumar and Pabita Pariyar from movie Aadhi Bato. ♫ Title : Mayako Doli Chadhai | मायाको डोली चढाई
♫ Movie : Aadhi Baato | आधी बाटो
♫ Genere : Filmy, Romantic, Love, Promise, Confession
♫ Voice : Yash Kumar, Pabita Pariyar | यस कुमार, पबिता परियार
✍️ Lyrics : Yash Kumar | यस कुमार
♫ Music : Yash Kumar | यस कुमार
CRBT : 0160026303
PRBT : 60532519
Mayako Doli Chadhai Lyrics in Nepali By Yash Kumar and Pabita Pariyar from movie Aadhi Bato. ♫ Title : Mayako Doli Chadhai | मायाको डोली चढाई
♫ Movie : Aadhi Baato | आधी बाटो
♫ Genere : Filmy, Romantic, Love, Promise, Confession
♫ Voice : Yash Kumar, Pabita Pariyar | यस कुमार, पबिता परियार
✍️ Lyrics : Yash Kumar | यस कुमार
♫ Music : Yash Kumar | यस कुमार
CRBT : 0160026303
PRBT : 60532519

x
हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा मै राजा तिमी रानी
तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी
तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
मान्द्रो को बार खरको छानो
मान्द्रो को बार खरको छानो
दुःखको पाथी कहिले सुखको मानो
दुःखको पाथी कहिले सुखको मानो
होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी
होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
तिम्रो छाती मेरो बास अँगालो भर
तिम्रो छाती मेरो बास अँगालो भर
मेरो भन्नु मात्रै तिमी अरू को नै छ र
मेरो भन्नु मात्रै तिमी अरू को नै छ र
भूल गर्ला कहिलेकाहीँ नरुवाउनु जानी जानी
भूल गर्ला कहिलेकाहीँ नरुवाउनु जानी जानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा तिमी राजा हुँ म रानी...
नेपाली
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि...हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा मै राजा तिमी रानी
तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी
तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
मान्द्रो को बार खरको छानो
मान्द्रो को बार खरको छानो
दुःखको पाथी कहिले सुखको मानो
दुःखको पाथी कहिले सुखको मानो
होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी
होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
तिम्रो छाती मेरो बास अँगालो भर
तिम्रो छाती मेरो बास अँगालो भर
मेरो भन्नु मात्रै तिमी अरू को नै छ र
मेरो भन्नु मात्रै तिमी अरू को नै छ र
भूल गर्ला कहिलेकाहीँ नरुवाउनु जानी जानी
भूल गर्ला कहिलेकाहीँ नरुवाउनु जानी जानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा तिमी राजा हुँ म रानी...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated