♫ Description About Song ♫
Mehafil Lyrics in Nepali By Jagdish Samal and Deepak Basnet.
♫ Title : Mehafil | मेहफिल
♫ Genere : Romantic, Love, Attraction
♫ Voice : Jagdish Samal | जगदिश समाल
✍️ Lyrics : Deepak Basnet | दिपक बस्नेत
♫ Music : Deepak Basnet | दिपक बस्नेत
♫ Arrange : Balram Samal | बलराम समाल
♫ Mix Mastering : Bikram Karki | बिक्रम कार्की
Mehafil Lyrics in Nepali By Jagdish Samal and Deepak Basnet.
♫ Title : Mehafil | मेहफिल
♫ Genere : Romantic, Love, Attraction
♫ Voice : Jagdish Samal | जगदिश समाल
✍️ Lyrics : Deepak Basnet | दिपक बस्नेत
♫ Music : Deepak Basnet | दिपक बस्नेत
♫ Arrange : Balram Samal | बलराम समाल
♫ Mix Mastering : Bikram Karki | बिक्रम कार्की

x
झुल्क्यो चाँदनी, झुल्क्यो चाँदनी, झुल्क्यो चाँदनी
मेहफिल मा आज...
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
सबैको नजर मै तिर...
ओ सबैको नजर मै तिर, मेरो भने तिमी तिर
सबैको नजर मै तिर, मेरो भने तिमी तिर
गाउँदा गाउँदै बिर्सिएछु, झुकाई दिएँ शिर
झुकाई दिएँ शिर, झुकाई दिएँ शिर
याद आयो फेरी, त्यही पुरानो कहानी
याद आयो फेरी, त्यही पुरानो कहानी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
ओ...
हो...
बोलाऊँ कसरी उनिलाई...
ओ बोलाऊँ कसरी उनिलाई, धरै पछि आँखा जुध्यो
बोलाऊँ कसरी उनिलाई, धरै पछि आँखा जुध्यो
लोलाएका ती आँखाले, हेर्दा चित्त बुझ्यो
हेर्दा चित्त बुझ्यो, हेर्दा चित्त बुझ्यो
याद आयो फेरी, त्यही पुरानो कहानी
याद आयो फेरी, त्यही पुरानो कहानी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
नेपाली
झुल्क्यो चाँदनी, झुल्क्यो चाँदनी, झुल्क्यो चाँदनीझुल्क्यो चाँदनी, झुल्क्यो चाँदनी, झुल्क्यो चाँदनी
मेहफिल मा आज...
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
सबैको नजर मै तिर...
ओ सबैको नजर मै तिर, मेरो भने तिमी तिर
सबैको नजर मै तिर, मेरो भने तिमी तिर
गाउँदा गाउँदै बिर्सिएछु, झुकाई दिएँ शिर
झुकाई दिएँ शिर, झुकाई दिएँ शिर
याद आयो फेरी, त्यही पुरानो कहानी
याद आयो फेरी, त्यही पुरानो कहानी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
ओ...
हो...
बोलाऊँ कसरी उनिलाई...
ओ बोलाऊँ कसरी उनिलाई, धरै पछि आँखा जुध्यो
बोलाऊँ कसरी उनिलाई, धरै पछि आँखा जुध्यो
लोलाएका ती आँखाले, हेर्दा चित्त बुझ्यो
हेर्दा चित्त बुझ्यो, हेर्दा चित्त बुझ्यो
याद आयो फेरी, त्यही पुरानो कहानी
याद आयो फेरी, त्यही पुरानो कहानी
उसको रूपले, उसको रङ्गले
उसको रूपले, उसको रङ्गले
हान्यो कुना कानी, हान्यो कुना कानी
मेहफिल मा आज कहाँबाट झुल्क्यो चाँदनी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated