♫ Description About Song ♫
Muskurayera Lyrics by Sushant KC.
♫ Title : Muskurayera | मुस्कुराएर
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Sushant KC | सुशान्त केसी
✍️ Lyrics : Sushant KC, Bishow Pokhrel | सुशान्त केसी, बिश्व पोखरेल
♫ Music : Sushant KC | सुशान्त केसी

x
लेखि, लेखि यी पानाहरूमा सहारा तिम्रैले
यो धड्कनलाई धड्कनले बढाउँछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
मुस्कुराएर भन्छु म पनि मनका कुरा
झन् लजाएर नभाग न तिमी सुन न सुन
चलिरहेछ यो जीवन, हाँसि खुसी रही आज
नहुनु थियो तिमी यो जीवनमा, खाली, खाली संसार
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
मुस्कुराएर बसी रहेछु म पनि यहाँ
त्यही छौ भनेर आनन्द मान
नेपाली
मुस्कुराएर भनन मात्र गर्छु पुरा म चाहना तिम्रालेखि, लेखि यी पानाहरूमा सहारा तिम्रैले
यो धड्कनलाई धड्कनले बढाउँछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
मुस्कुराएर भन्छु म पनि मनका कुरा
झन् लजाएर नभाग न तिमी सुन न सुन
चलिरहेछ यो जीवन, हाँसि खुसी रही आज
नहुनु थियो तिमी यो जीवनमा, खाली, खाली संसार
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अङ्गालोको
प्रतीक्षा गर्दै बसी रहेछ यो मन
मुस्कुराएर बसी रहेछु म पनि यहाँ
त्यही छौ भनेर आनन्द मान
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated