♫ Description About Song ♫
Nacha Firiri Lyrics in Nepali By Mahesh Kafle and melina rai.
♫ Title : Nacha Firiri | नाच फिरिरि
♫ Genere : Romantic, Love, Request
♫ Voice : Mahesh Kafle, Melina Rai | महेश काफ्ले, मेलिना राई
✍️ Lyrics : Mahesh Kafle | महेश काफ्ले
♫ Music : Mahesh Kafle | महेश काफ्ले
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Shyam Swet Rasaili | श्याम श्वेत रसाईली
♫ Sound Design, Final Mixing : Uttam Neupane | उत्तम न्यौपाने

x
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
असारे महिना सिमसिमे पानी परी रहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
हावा चल्यो सिरिरि, आँतै जिरीरी
म बजाउँछु मुरली तिरीरी, तिमी नाच फिरिरि
हावा चल्यो सिरिरि, आँतै जिरीरी
म बजाउँछु मुरली तिरीरी, तिमी नाच फिरिरि
ए, तिमी नाच फिरिरि
ल है, नाच फिरिरि
आँखा, यी दुई आँखा
तिम्रै लागि हो मेरो यो भाका
पारी बनमा कोइली गायो
तिमीलाई देखेरै मनै रमायो
पाउजु, पाउमा पाउजु
तिमी छेउ आउँदा म त लजाउँछु
हातमा चुरा, रातो चुरा
चिनो मायाको के छ हजुर
रुमालै दिऊँ त हराई जाला, फूल दिए ओइलाउला
यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउँला
रुमालै दिए त हराई जाला, फूल दिए ओइलाउला
यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउँला
हावा चल्यो सिरिरि, आँतै जिरीरी
म बजाउँछु मुरली तिरीरी, तिमी नाच फिरिरि
हावा चल्यो सिरिरि, आँतै जिरीरी
म बजाउँछु मुरली तिरीरी, तिमी नाच फिरिरि
हे, तिमी नाच फिरिरि
ल है, नाच फिरिरि
हावा चल्यो सिरिरि, आँतै जिरीरी
तिमी बजाऊ मुरली तिरीरी, म नाच्छु फिरिरि
हावा चल्यो सिरिरि, आँतै जिरीरी
तिमी बजाऊ मुरली तिरीरी, म नाच्छु फिरिरि
ल है, नाच्छु फिरिरि
ल है, नाच्छु फिरिरि
नेपाली
असारे महिना सिमसिमे पानी परी रहेकै छ नितिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated