♫ Description About Song ♫
Naruwana Lyrics in Nepali by Brijesh Shrestha. ♫ Title : Naruwana | नरुवन
♫ Genere : Confession, Request
♫ Voice : Brijesh Shrestha | बृजेश श्रेष्ठ
✍️ Lyrics : Nabin Pradhan | नबिन प्रधान
♫ Music : Brijesh Shrestha | बृजेश श्रेष्ठ
♫ Guitarist : Nishan Rai | निशान राई
CRBT/PRBT Numbers
NTC: 0160022591
Ncell: 60529475
UTL : 77315576
Naruwana Lyrics in Nepali by Brijesh Shrestha. ♫ Title : Naruwana | नरुवन
♫ Genere : Confession, Request
♫ Voice : Brijesh Shrestha | बृजेश श्रेष्ठ
✍️ Lyrics : Nabin Pradhan | नबिन प्रधान
♫ Music : Brijesh Shrestha | बृजेश श्रेष्ठ
♫ Guitarist : Nishan Rai | निशान राई
CRBT/PRBT Numbers
NTC: 0160022591
Ncell: 60529475
UTL : 77315576

x
न रिसाऊ न तिमीबिना को छ र
यो मन तिमी नै बुझ न, मलाई
न जाऊ न, एक्लो हुन म सक्दिन
बसिदेउ न, तिमी बिना को छ र
मेरो साथ तिमी नछोड न, सधैँ
जति टाढा जान्छु म
तिमीलाई पाउँछु म
सुनसान लाग्छ यो संसार
एक चोटि मलाई बाँच्न देऊ
एक चोटि मलाई रम्न देऊ
तिम्रो त्यो न्यानो अँगालोमा
न रुवन, चाहन्छु म तिमीलाई
न रिसाऊ न, तिमीबिना को छर
यो मन तिमी नै बुझ न, मलाई
न जाऊ न, एक्लो हुन म सक्दिन
बसिदेउ न, तिमी बिना को छ र
मेरो साथ तिमी नछोड न, सधैँ
नेपाली
न रुवन, चाहन्छु म तिमीलाईन रिसाऊ न तिमीबिना को छ र
यो मन तिमी नै बुझ न, मलाई
न जाऊ न, एक्लो हुन म सक्दिन
बसिदेउ न, तिमी बिना को छ र
मेरो साथ तिमी नछोड न, सधैँ
जति टाढा जान्छु म
तिमीलाई पाउँछु म
सुनसान लाग्छ यो संसार
एक चोटि मलाई बाँच्न देऊ
एक चोटि मलाई रम्न देऊ
तिम्रो त्यो न्यानो अँगालोमा
न रुवन, चाहन्छु म तिमीलाई
न रिसाऊ न, तिमीबिना को छर
यो मन तिमी नै बुझ न, मलाई
न जाऊ न, एक्लो हुन म सक्दिन
बसिदेउ न, तिमी बिना को छ र
मेरो साथ तिमी नछोड न, सधैँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated