♫ Description About Song ♫
Oye jhuma, Jhuma jhumkawali Lyrics in Nepali By Pramod Kharel.
♫ Title : Jhuma Jhumka Wali | झुमा झुम्का वाली
♫ Genere : Romantic, Love, Attraction, Request
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Shital Kadambini | शितल कादम्बिनी
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rajan Ishan | राजन इशान
♫ Audio : Dikshya Creation

x
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
रूपको बत्ती बाल्दै आइन, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
रूपको बत्ती बाल्दै आइन, झुमा झुम्का वाली
हेर हेर चढ्न थालिन
हेर हेर चढ्न थालिन बैँस को उकाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, झुमा झुमा ओइ, झुमा झुम्का वाली
चढ्नु पर्ने धेरै होलान्, साना-ठुला थुम्काहरू
चढ्नु पर्ने धेरै होलान्, साना-ठुला थुम्काहरू
जतन गरी हिँड्नु सधैँ, हराउलान् झुम्काहरू
तिमी पनि थुम्काली हौ, मै पनि थुम्काली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टे चोली
घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टे चोली
अलिकति माया देऊ न त्यो मनको, थैली खोली
यौवनको छानो मुनि, पिरतीको पाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ऐसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी
ऐसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी
खुट्टो छ कि गुलियो छ, रह्यो अब चाख्न बाँकी
छल्काउँदै ओठ भरी, भेरी र कर्णाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
रूपको बत्ती बाल्दै आइन, झुमा झुम्का वाली
हेर हेर चढ्न थालिन
हेर हेर चढ्न थालिन बैँस को उकाली
हा ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली
ओइ झुमा, झुमा झुमा ओइ, झुमा झुम्का वाली
नेपाली
ओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वालीओइ झुमा, ओइ झुमा ओइ, झुमा झुम्का वाली

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated