♫ Description About Song ♫
Pani Mitho Lyrics in Nepali by Melina Rai and Rabi Thapa Magar.
♫ Title : Pani Mitho | पानी मिठो
♫ Genere : Romantic, Love, Attraction, Confession
♫ Voice : Melina Rai, Rabi Thapa Magar | मेलिना राइ, रबि थापा मगर
✍️ Lyrics : Turist Jung BK | टुरिस्ट जंग थापा
♫ Music : Khem Century | खेम सेन्चुरी
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prisma Digital

x
अरूले दिएको चिनी पनि तितो
ए तिम्रो हातैको नारान तिम्रो हातैको
पानी पनि मिठो हो पानी पनि मिठो
पानी पनि मिठो लौ पानी पनि मिठो
मिठो मिठो मिठो मिठो मिठो
हो मिठो मिठो मिठो मिठो मिठो
ए तिम्रो हातैको नारान तिम्रो हातैको
पानी पनि मिठो हो पानी पनि मिठो
पानी पनि मिठो लौ पानी पनि मिठो
सानो सानो घरको पालि त खरकै छ
अरू जे भए नि मान्छे त लोर्के छ
हो मुखमा लाली त्यै तिम्रो मुखमा लाली त्यै
मन भित्र अर्कै छ हो मन भित्र अर्कै छ
मन भित्र अर्कै छ मन भित्र अर्कै छ
अर अर अर अर अर्कै
हो अर अर अर अर अर्कै
हो मुखमा लाली त्यै तिम्रो मुखमा लाली त्यै
मन भित्र अर्कै छ हो मन भित्र अर्कै छ
मन भित्र अर्कै छ हो मन भित्र अर्कै छ
अरूको त बातैमा मोहनी तिम्रो त हातैमा मोहनी
थाहा छैन कहाँ बाट आयौ राम्री छौ भन्दै फुर्कायौ
हे.. अरूको त बातैमा मोहनी तिम्रो त हातैमा मोहनी
थाहा छैन कहाँ बाट आयौ राम्री छौ भन्दै फुर्कायौ
छैन नि मैले ढाँटेको कसम तिम्लाई आँटेको
भर छैन अल्लारे केटाको बाटैमा हो नि भेट्टाको
आहा..
ओहो..
आकाशैमा टह टह जून छ मलाई त तिम्रै हुन छ
नगर कति यो ज्यानको आस लाग्ला है तिम्रो उठिबास
हे आकाशैमा टह टह जून छ मलाई त तिम्रै हुन छ
नगर कति यो ज्यानको आस लाग्ला है तिम्रो उठिबास
बुझेर आँखैको इशारा गर न केही त बिचार
पिरती मैले ला छैन केही कुरा पनि थाह छैन
आहा..
ओहो..
धान कुटे चामल चामल कुटे पिठो

नेपाली
धान कुटे चामल चामल कुटे पिठोअरूले दिएको चिनी पनि तितो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated