♫ Description About Song ♫
Pani Khane Kaldhara Kalko Original Lyrics in Nepali Collected By Madhav KC and sung by Hari Bahadur Raut.
♫ Title : Pani Khane Kaldhara Kalko | पानी खाने कलधारा कलको
♫ Genere : Romantic, Love, Dedication, Request
♫ Voice : Hari Bahadur Raut | हरि बहादुर राउत
✍️ Lyrics : Madhav K.C | माधव केसी
♫ Music : Madhav K.C | माधव केसी
Pani Khane Kaldhara Kalko Original Lyrics in Nepali Collected By Madhav KC and sung by Hari Bahadur Raut.
♫ Title : Pani Khane Kaldhara Kalko | पानी खाने कलधारा कलको
♫ Genere : Romantic, Love, Dedication, Request
♫ Voice : Hari Bahadur Raut | हरि बहादुर राउत
✍️ Lyrics : Madhav K.C | माधव केसी
♫ Music : Madhav K.C | माधव केसी

x
रातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया.. पानी खाने कलधारा कलको
रातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया झ्यालै बाट उराल्देऊ चर्ने जौ
तिम्रो माया नभए मरिजाऊँ
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया आयो हुरी मर्कायो ठुलो रुख
आयो हुरी मर्कायो ठुलो रुख
छिन को छिन सम्झन्छु तिम्रो रूप
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया फूलै फुल्यो बारीको अर्मले
यस्तै पार्यो अभागी कर्मले
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया फुलको थुङ्गा सिउरिदेऊ केसमा
फुलको थुङ्गा सिउरिदेऊ केसमा
आउँला भेट्न जोगीको भेषमा
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया.. पानी खाने कलधारा कलको
पानी खाने कलधारा कलको
रातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
नेपाली
माया.. पानी खाने कलधारा कलकोरातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया.. पानी खाने कलधारा कलको
रातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया झ्यालै बाट उराल्देऊ चर्ने जौ
तिम्रो माया नभए मरिजाऊँ
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया आयो हुरी मर्कायो ठुलो रुख
आयो हुरी मर्कायो ठुलो रुख
छिन को छिन सम्झन्छु तिम्रो रूप
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया फूलै फुल्यो बारीको अर्मले
यस्तै पार्यो अभागी कर्मले
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया फुलको थुङ्गा सिउरिदेऊ केसमा
फुलको थुङ्गा सिउरिदेऊ केसमा
आउँला भेट्न जोगीको भेषमा
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
माया.. पानी खाने कलधारा कलको
पानी खाने कलधारा कलको
रातदिन तिमीकै झझल्को
नरोऊ माया सम्झेर मलाई
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated