♫ Description About Song ♫
Pani Puri Khani Ho Lyrics in Nepali By Yelen Magar and Rachana Rimal. Pani Puri Khani Ho Timi sangai jani ho. ♫ Title : Pani Puri Khani | पानी पुरी खानि
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Yelen Magar, Rachana Rimal | येलेन मगर, रचना रिमाल
✍️ Lyrics : Dinesh Subedi | दिनेश सुवेदी
♫ Music : Yelen Magar | येलेन मगर
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Studio
♫ Recordist : Naresh | नरेष
Pani Puri Khani Ho Lyrics in Nepali By Yelen Magar and Rachana Rimal. Pani Puri Khani Ho Timi sangai jani ho. ♫ Title : Pani Puri Khani | पानी पुरी खानि
♫ Genere : Romantic, Love, QnA Type
♫ Voice : Yelen Magar, Rachana Rimal | येलेन मगर, रचना रिमाल
✍️ Lyrics : Dinesh Subedi | दिनेश सुवेदी
♫ Music : Yelen Magar | येलेन मगर
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Studio
♫ Recordist : Naresh | नरेष

x
गर्छु माया मनले जान्दिन भो तरिका
तोरी पेले तेल निस्कन्छ पिन त
क्यारी बाँचौँ कान्छी म तिमी बिना त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
काफल दाना चरिले झार्यो
क्यारम कान्छा मायाले मार्यो
उडेको चरी झारम कि त
आँखैले बात मारम कि त
काफल दाना चरिले झार्यो
क्यारम कान्छा मायाले मार्यो
उडेको चरी झारम कि त
आँखैले बात मारम कि त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
बरले जोडी पायो नि पिपल
तिमीलाई पाए मन हुन्छ शीतल
चर्कियो घामा पारम कि छाया
ओढाइदिम कि त दिलैको माया
बरले जोडी पायो नि पिपल
तिमीलाई पाए मन हुन्छ शीतल
चर्कियो घामा पारम कि छाया
ओढाइदिम कि त दिलैको माया
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
बगलीमा राखेर छुरा
गर्या पो हो की बेसारे कुरा
सिकारी ले हान्यो है गोली
फेर्दैन कहिल्यै मर्दले बोली
बगलीमा राखेर छुरा
गर्या पो हो की बेसारे कुरा
सिकारी ले हान्यो है गोली
फेर्दैन कहिल्यै मर्दले बोली
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
धान कुटे चामल निफन्दा कनिका
गर्छु माया मनले जान्दिन भो तरिका
तोरी पेले तेल निस्कन्छ पिन त
क्यारी बाँचौँ कान्छी म तिमी बिना त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
नेपाली
धान कुटे चामल निफन्दा कनिकागर्छु माया मनले जान्दिन भो तरिका
तोरी पेले तेल निस्कन्छ पिन त
क्यारी बाँचौँ कान्छी म तिमी बिना त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
काफल दाना चरिले झार्यो
क्यारम कान्छा मायाले मार्यो
उडेको चरी झारम कि त
आँखैले बात मारम कि त
काफल दाना चरिले झार्यो
क्यारम कान्छा मायाले मार्यो
उडेको चरी झारम कि त
आँखैले बात मारम कि त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
बरले जोडी पायो नि पिपल
तिमीलाई पाए मन हुन्छ शीतल
चर्कियो घामा पारम कि छाया
ओढाइदिम कि त दिलैको माया
बरले जोडी पायो नि पिपल
तिमीलाई पाए मन हुन्छ शीतल
चर्कियो घामा पारम कि छाया
ओढाइदिम कि त दिलैको माया
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
बगलीमा राखेर छुरा
गर्या पो हो की बेसारे कुरा
सिकारी ले हान्यो है गोली
फेर्दैन कहिल्यै मर्दले बोली
बगलीमा राखेर छुरा
गर्या पो हो की बेसारे कुरा
सिकारी ले हान्यो है गोली
फेर्दैन कहिल्यै मर्दले बोली
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
धान कुटे चामल निफन्दा कनिका
गर्छु माया मनले जान्दिन भो तरिका
तोरी पेले तेल निस्कन्छ पिन त
क्यारी बाँचौँ कान्छी म तिमी बिना त
पानी पुरी खानि हो तिमी सङ्गै जानी हो
ढुक्क बस ए कान्छी तिमी लाई नै लाने हो
बा आमाले नमाने भागेर पो जाने हो
भागेर पो जाने हो
जसरी नि हात तिम्रो मागेर पो लाने हो
मागेर पो लाने हो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated