♫ Description About Song ♫
Phoolko Aankhama phoolai sansara Lyrics in Nepali By Ani Choying Drolma written By Durga Lal Shrestha.
♫ Title : Phoolko Aankhama | फूलको आँखामा
♫ Genere : Inspiring, Life, Confession
♫ Voice : Ani Choying Drolma | आनी छोइङ् डोल्मा
✍️ Lyrics : Durga Lal Shrestha | दुर्गा लाल श्रेष्ठ
♫ Music : Nhyoo Bajracharya | न्ह्यु बज्राचार्य
♫ Arrange & Guitar : Gopal Rasailey | गोपाल रसाइली
♫ Flute : Raman Maharjan | रमन महर्जन
♫ Sarangi : Shyam Nepali | श्याम नेपाली
♫ Percussion : Sanjay Shrestha | सञ्जय श्रेष्ठ
Phoolko Aankhama phoolai sansara Lyrics in Nepali By Ani Choying Drolma written By Durga Lal Shrestha.
♫ Title : Phoolko Aankhama | फूलको आँखामा
♫ Genere : Inspiring, Life, Confession
♫ Voice : Ani Choying Drolma | आनी छोइङ् डोल्मा
✍️ Lyrics : Durga Lal Shrestha | दुर्गा लाल श्रेष्ठ
♫ Music : Nhyoo Bajracharya | न्ह्यु बज्राचार्य
♫ Arrange & Guitar : Gopal Rasailey | गोपाल रसाइली
♫ Flute : Raman Maharjan | रमन महर्जन
♫ Sarangi : Shyam Nepali | श्याम नेपाली
♫ Percussion : Sanjay Shrestha | सञ्जय श्रेष्ठ

x
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
झुल्किन्छ है छाया, बस्तु अनुसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस
मेरो पैताला ले, किरै नमरोस्
चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस
मेरो पैताला ले, किरै नमरोस्
राम्रो आँखामा खुल्छ, राम्रै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
टहटह जुन देखूँ, कालो रातैमा
जीवन सङ्गीत सुनूँ म, सुख पातैमा
टहटह जुन देखूँ, कालो रातैमा
जीवन सङ्गीत सुनूँ म, सुख पातैमा
सङ्लो मनमा खुल्छ है, सङ्लै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
झुल्किन्छ है छाया, बस्तु अनुसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
नेपाली
फूलको आँखामा, फूलै संसारकाँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
झुल्किन्छ है छाया, बस्तु अनुसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस
मेरो पैताला ले, किरै नमरोस्
चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस
मेरो पैताला ले, किरै नमरोस्
राम्रो आँखामा खुल्छ, राम्रै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
टहटह जुन देखूँ, कालो रातैमा
जीवन सङ्गीत सुनूँ म, सुख पातैमा
टहटह जुन देखूँ, कालो रातैमा
जीवन सङ्गीत सुनूँ म, सुख पातैमा
सङ्लो मनमा खुल्छ है, सङ्लै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
झुल्किन्छ है छाया, बस्तु अनुसार
काँडाको आँखामा, काँडै संसार
फूलको आँखामा, फूलै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
काँडाको आँखामा, काँडै संसार
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated