♫ Description About Song ♫
Phuteka Chura Lyrics in Nepali, by anita chalaune and prakash saput.
♫ Title : Phuteka Chura | फुटेका चुरा
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Prakash Saput, Anita Chalaune | प्रकाश सपुत, अनिता चलाउने
♫ Chorus Vocal : Babukrishna Pariyar, Aakash Nepali, Amit Sunar, Smriti Shahi, Puspa Bohora, Sunitami Pariyar, Anjila Regmi | बाबुकृष्ण परियार, आकाश नेपाली, अमित सुनार, समृती साही, पुष्पा बोहरा, सुनितामी परियार, एन्जिला रेग्मी
✍️ Lyrics : Prakash Saput | प्रकाश सपुत
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Arrange and Background Score : Yogesh Kaji | योगेष काजि
♫ Tabala, Madal & Classical Bol : Bhuwan Gandarva | भुवन गन्धर्व
♫ Guitar : Sanjeev Baraily | सञ्जिव बराइली
♫ Flute : Gopal Dev | गोपाल देव
♫ Sarangi : Dharma Gandharva | धर्म गन्धर्व
♫ Dubbing : Manoj Khadka, Reema Recording | मनोज खड्का
♫ Mix Mastering : Shyamswet Rasaily Prism Digital Studio | श्याम श्वेत रसाईली
♫ Recordist : Dipen Dhami, Dreams Studio | दिपेन धामी

x
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ
झ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ
रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो
देखेको एकै नजरमा, आँखैमा कान्छीको रूप बस्यो
रातिमा करायो झ्याउँकिरी, दिनैमा भरी चुप बस्यो
देखेको एकै नजरमा, आँखैमा कान्छीको रूप बस्यो
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
बोलीमा रैछ मोहनी, सुनेको सुनै बनायौ
दिल भित्र पस्न भनेर, थुनेको थुनै बनायौ
बोलीमा रैछ मोहनी सुनेको सुनै बनायौ
दिल भित्र पस्न भनेर थुनेको थुनै बनायौ
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
कथामा पनि पढेको, फिलीममा पनि देखेको
पढेको देखेको पिरती, तिमीसङ हुन लेखेको
कथामा पनि पढेको, फिलीममा पनि देखेको
पढेको देखेको पिरती, तिमीसङ हुन लेखेको
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
फुलैमा भमरा बसेको सुगाले मैना खोजेको
यसैको अर्थ बुझेर तिमीलाई मैले रोजेको
फुलैमा भमरा बसेको, सुगाले मैना खोजेको
यसैको अर्थ बुझेर, तिमीलाई मैले रोजेको

आहा! क्या मीठो तिम्रो स्पर्श, हावाले छोएर गएझैँ
पग्लिएँ तिम्रो मोहमा, मैनबत्ती पग्ली रहेझैँ
क्या मीठो तिम्रो स्पर्श, हावाले छोएर गएझैँ

बगेको बग्यै छ बैँस यो, राखेथेँ आफैँले छेकेर
अहँ सकिन छेकेर थुनेर, उर्लियो तिमीलाई देखेर
बगेको बग्यै छ बैँस यो, राखेथेँ आफैँले छेकेर
सकिन छेकेर थुनेर, उर्लियो तिमीलाई देखेर
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
पाउजु को तिम्रो छम् छम् छम्, जस्तो कि खोलाको कल् कल् कल्
सुनिरहूँ लाई रह्यो हरेक पल, जस्तो कि अम्मलको तल् तल् तल्

यो कस्तो रङ्ग हो मायाको, रङ्गियो मेरो तनमनै
टेके नि पावैले धर्तीमा, उडेछु आकाशमा मनमनै

लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो
स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तीमा कसरी देखियो हँ?
लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो
स्वर्गमा हुन्छन् रे अप्सरा, धर्तीमा कसरी देखियो
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
डुबेर शब्दको सागरमा, मायाको मोती झिकेको
बोलीमा यस्तो माधुर्य भन न कसरी सिकेको हँ?
डुबेर शब्दको सागरमा, मायाको मोती झिकेको
बोलीमा यस्तो माधुर्य भन न कसरी सिकेको
पत्तै भएन
आहा पत्तै भएन हो रामा थाहै भएन
पत्तै भएन हो रामा थाहै भएन
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
फुटेका चुराले हातै काटेको
मायाका कुराले रातै काटेको
हाय मायाका कुराले रातै काटेको
नेपाली
झ्याउँ झ्याउँ झ्याउँझ्याउँ झ्याउँ झ्याउँकिरी झ्याउँ झ्याउँ झ्याउँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated