♫ Description About Song ♫
Pirim Nalaune Lyrics in Nepali by melina rai and aashis gautm, from album aarohi.
♫ Title : Pirim Nalaune | पिरीम् नलाउनी
♫ Album : Aarohi | आरोही
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Aashish Gautam (Sachin), Melina Rai | आशिष गौतम (सचिन), मेलिना राई
✍️ Lyrics : Deepak Sharma | दिपक शर्मा
♫ Music : Deepak Sharma | दिपक शर्मा
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Mix Mastering : Shyamshwet Rashaily (Prisma) | श्याम श्वेत रसाईली
♫ Guitar : Sanjeev Baraili | सञ्जिब बराइली
♫ Madal : Anil Thapa Magar | अनिल थापाम मगार
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Sahanai : Bal Bahadur Jairu | बल बहादुर जैरू
CRBT: 0786712
PRBT: 70221445
Smart Tell Code: 70117061
KSA ZAIN : 202047
DU : 9200209
Qatar Vodafone : 9200209
Pirim Nalaune Lyrics in Nepali by melina rai and aashis gautm, from album aarohi.
♫ Title : Pirim Nalaune | पिरीम् नलाउनी
♫ Album : Aarohi | आरोही
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Aashish Gautam (Sachin), Melina Rai | आशिष गौतम (सचिन), मेलिना राई
✍️ Lyrics : Deepak Sharma | दिपक शर्मा
♫ Music : Deepak Sharma | दिपक शर्मा
♫ Arrange : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Mix Mastering : Shyamshwet Rashaily (Prisma) | श्याम श्वेत रसाईली
♫ Guitar : Sanjeev Baraili | सञ्जिब बराइली
♫ Madal : Anil Thapa Magar | अनिल थापाम मगार
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Sahanai : Bal Bahadur Jairu | बल बहादुर जैरू
CRBT: 0786712
PRBT: 70221445
Smart Tell Code: 70117061
KSA ZAIN : 202047
DU : 9200209
Qatar Vodafone : 9200209

x
दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहुर
दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ पावर
दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहुर
तिन वर्षमा एक महिना नि गापलाउनीउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
अहँ.. भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
नमाने म जबरजस्ती लान्छु भगाई
सद्दे भाको पाईँट, दश ठाउँमा टालेर
किन मेरै पछि, हिँड्छौ ज्यानै फालेर
मुसुरोको दालमा, नुन पानी हालेर
आगो लगाई लगाइ, लान्छु तिम्लाई गालेर
गाउँकै सिधा साधा खोज्छु, आटो पिठो खाको
म पनि त गाउँकै हो नि, लाहुर मात्रै गाको
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
नमाने म जबरजस्ती लान्छु भगाई
बाबियो को डोरी, घाँस को भारी बानेर
राम्रा जति आफ्नै, नहिँड भो ठानेर
बटौली को बास, गोरखपुरे रेलैमा
यस्ता मौका आउन्नन्, सोची हाल बेलैमा
जबरजस्ती गरी माया, कहाँ पाइन्छ र
लाटो सिधा भई माया, कहाँ लाइन्छ र
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
भैगो भैगो तिमी सँग पिरीम् नलाउने
नमाने म जबरजस्ती लान्छु भगाई
नेपाली
दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ पावरदुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहुर
दाह्री फुले बैँसैमा, चस्मा लाउँछौ पावर
दुई दिन गाउँमा बस्दैनौ, सुइँकिहाल्छौ लाहुर
तिन वर्षमा एक महिना नि गापलाउनीउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
अहँ.. भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै
अम्बा पाके झर्छ है, मान्छे जन्मे मर्छ है
त्यो भाग्यमा मै होला, कसरी पो टर्छ खै
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
नमाने म जबरजस्ती लान्छु भगाई
सद्दे भाको पाईँट, दश ठाउँमा टालेर
किन मेरै पछि, हिँड्छौ ज्यानै फालेर
मुसुरोको दालमा, नुन पानी हालेर
आगो लगाई लगाइ, लान्छु तिम्लाई गालेर
गाउँकै सिधा साधा खोज्छु, आटो पिठो खाको
म पनि त गाउँकै हो नि, लाहुर मात्रै गाको
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
नमाने म जबरजस्ती लान्छु भगाई
बाबियो को डोरी, घाँस को भारी बानेर
राम्रा जति आफ्नै, नहिँड भो ठानेर
बटौली को बास, गोरखपुरे रेलैमा
यस्ता मौका आउन्नन्, सोची हाल बेलैमा
जबरजस्ती गरी माया, कहाँ पाइन्छ र
लाटो सिधा भई माया, कहाँ लाइन्छ र
तिन वर्षमा एक महिना नि गाउँमा नआउनी
क्यारी होला यस्ता सँग माया पलाउनी
भैगो भैगो तिमी सँग पिरीम् नलाउनी
एक दिन मन पगाल्दिन्छु फकाई फकाई
लिन आउँछु घरमा तिम्लाई बाजा बजाई
नमाने म जबरजस्ती लान्छु भगाई
भैगो भैगो तिमी सँग पिरीम् नलाउने
नमाने म जबरजस्ती लान्छु भगाई
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated