♫ Description About Song ♫
Prathana Lyrics Prarthana Lyrics in Nepali By Prakash Saput and Melina Rai.
♫ Title : Prathana | प्रार्थना
♫ Genere : Reality, Hope, Praying, Wish
♫ Voice : Prakash Saput, Melina Rai | प्रकाश सपुत, मेलिना राई
✍️ Lyrics : Ashok Sherchan | अशोक शेरचन
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Arrange : Yogesh Kaji | योगेश काजी
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : 1DB HD Studio
CRBT : 0833314
Prathana Lyrics Prarthana Lyrics in Nepali By Prakash Saput and Melina Rai.
♫ Title : Prathana | प्रार्थना
♫ Genere : Reality, Hope, Praying, Wish
♫ Voice : Prakash Saput, Melina Rai | प्रकाश सपुत, मेलिना राई
✍️ Lyrics : Ashok Sherchan | अशोक शेरचन
♫ Music : Prakash Saput | प्रकाश सपुत
♫ Arrange : Yogesh Kaji | योगेश काजी
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : 1DB HD Studio
CRBT : 0833314

x
सम सान घाट कसैलाई पुग्न नपरोस्
हो.. समवेदना कसैको लेख्न नपरोस्
सम सान घाट कसैलाई पुग्न नपरोस्
यही हामीले कामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
यही हामीले कामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
श्रद्धाञ्जली का शब्दहरू पढ्न नपरोस्
दुख का खबर कसैले नि सुन्न नपरोस्
हो.. श्रद्धाञ्जली का शब्दहरू पढ्न नपरोस्
दुख का खबर कसैले नि सुन्न नपरोस्
जीवन दानको वन्दना गरौँ
सबैका लागी प्रार्थना गरौँ
जीवन दानको वन्दना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
टुहुरा टुहुरी भएको कोही देख्न नपरोस्
बेसहारा कसैलाई हुन नपरोस्
हो.. टुहुरा टुहुरी भएको कोही देख्न नपरोस्
बेसहारा कसैलाई हुन नपरोस्
शुभ मङ्गल को मन्त्रणा गरौँ
सबैका लागी प्रार्थना गरौँ
शुभ मङ्गल को मन्त्रणा गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
दुख सुख आपसमा बाँड्दै गरौँ है
एक अर्कालाई आँट भरोसा दिँदै गरौँ है
हो.. दुख सुख आपसमा बाँड्दै गरौँ है
एक अर्कालाई आँट भरोसा दिँदै गरौँ है
मिलेर अप्ठ्यारो सामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
मिलेर अप्ठ्यारो सामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
नेपाली
समवेदना कसैको लेख्न नपरोस्सम सान घाट कसैलाई पुग्न नपरोस्
हो.. समवेदना कसैको लेख्न नपरोस्
सम सान घाट कसैलाई पुग्न नपरोस्
यही हामीले कामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
यही हामीले कामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
श्रद्धाञ्जली का शब्दहरू पढ्न नपरोस्
दुख का खबर कसैले नि सुन्न नपरोस्
हो.. श्रद्धाञ्जली का शब्दहरू पढ्न नपरोस्
दुख का खबर कसैले नि सुन्न नपरोस्
जीवन दानको वन्दना गरौँ
सबैका लागी प्रार्थना गरौँ
जीवन दानको वन्दना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
टुहुरा टुहुरी भएको कोही देख्न नपरोस्
बेसहारा कसैलाई हुन नपरोस्
हो.. टुहुरा टुहुरी भएको कोही देख्न नपरोस्
बेसहारा कसैलाई हुन नपरोस्
शुभ मङ्गल को मन्त्रणा गरौँ
सबैका लागी प्रार्थना गरौँ
शुभ मङ्गल को मन्त्रणा गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
दुख सुख आपसमा बाँड्दै गरौँ है
एक अर्कालाई आँट भरोसा दिँदै गरौँ है
हो.. दुख सुख आपसमा बाँड्दै गरौँ है
एक अर्कालाई आँट भरोसा दिँदै गरौँ है
मिलेर अप्ठ्यारो सामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
मिलेर अप्ठ्यारो सामना गरौँ
सबैका लागी प्रार्थना गरौँ
सबैका लागी प्रार्थना गरौँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated