♫ Description About Song ♫
Rumalai Chino Dhoi Dhoi Lyrics in Nepali By Mahendra Raj Baral and Asmita Adhikari.
♫ Title : Rumalai Chino Dhoi Dhoi | रुमालै चिनो धोइ धोइ
♫ Genere : Tragic, Nostalgic, Love, Confession
♫ Voice : Mahendra Raj Baral, Asmita Adhikari | महेन्द्र राज बराल, अस्मिता अधिकारी
✍️ Lyrics : Hari Lamsal | हरी लम्साल
♫ Music : Hari Lamsal | हरी लम्साल
♫ Arrange : Hari Lamsal | हरी लम्साल
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ Studio : Acoustic Nepal Naxal Kathmandu

x
हो रुमालै चिनो धोइ धोइ, म कति बसूँ रोइ रोइ
कहिले आउँ लिन लाई
कहिले आउँ लिन लाई
कहिले आउँ लिन लाई निधो गर होई
कति बसूँ म पनि तिम्रै तस्बिर छोइ
कति बसूँ म पनि तिम्रै तस्बिर छोइ
भागेर जाऊँ त भने यो मनले मान्दैन
प्रेम को कुरा किन यो दुनियाँ जान्दैन
ओ भागेर जाऊँ त भने यो मनले मान्दैन
प्रेम को कुरा किन यो दुनियाँ जान्दैन
माग्न आउँ त भने के के मिल्दैन अरे
जे सुकै होस् मैले त भाग्ने नै सुर गरेँ
रुमालै चिनो धोइ धोइ, म कति बसूँ रोइ रोइ
हो रुमालै चिनो धोइ धोइ, म कति बसूँ रोइ रोइ
कहिले आउँ लिन लाई
कहिले आउँ लिन लाई
कहिले आउँ लिन लाई निधो गर होई
कति बसूँ म पनि तिम्रै तस्बिर छोइ
कति बसूँ म पनि तिम्रै तस्बिर छोइ
रातमा छैन नीद न त छ दिनमा भोक
तिमी है बिना लाग्छ शून्य शून्य लोक
हो रातमा छैन नीद न त छ दिनमा भोक
तिमी है बिना लाग्छ शून्य शून्य लोक
छटपटी मा मेरो नि बित्छ है रात दिन
मायामा यति गाह्रो हुन्छ होला किन

नेपाली
रुमालै चिनो धोइ धोइ, म कति बसूँ रोइ रोइहो रुमालै चिनो धोइ धोइ, म कति बसूँ रोइ रोइ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated