♫ Description About Song ♫
Sanu Ma lyrics in Nepali by Prem Lama.
♫ Title : Sanu Ma | सानु म
♫ Album : Sanu Ma | सानु म
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Prem Lama | प्रेम लामा
✍️ Lyrics : Sanjeev Singh | सञ्जिव सिंह
♫ Music : Sanjeev Singh | सञ्जिव सिंह
♫ Audio : Music Dot Com
Sanu Ma lyrics in Nepali by Prem Lama.
♫ Title : Sanu Ma | सानु म
♫ Album : Sanu Ma | सानु म
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Prem Lama | प्रेम लामा
✍️ Lyrics : Sanjeev Singh | सञ्जिव सिंह
♫ Music : Sanjeev Singh | सञ्जिव सिंह
♫ Audio : Music Dot Com

x
आउँछौ कि भनी तिमी फर्केर, फेरी यो हृदयमा
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
साँझ जब पर्छ तिमीलाई सम्झिन्छु
सपनीमा पनि म किन झस्किन्छु
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
आस अझै छ मेरो यो मनमा
माया मेरो छ तिम्रो त्यो मनमा
तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म
सानु म, सानु म
धेरै दिन र रात बिती गए, तिम्रो सम्झनामा
आउँछौ कि भनी तिमी फर्केर, फेरी यो हृदयमा
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
सानु म, सानु म
सानु म....
नेपाली
धेरै दिन र रात बिती गए, तिम्रो सम्झनामाआउँछौ कि भनी तिमी फर्केर, फेरी यो हृदयमा
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
साँझ जब पर्छ तिमीलाई सम्झिन्छु
सपनीमा पनि म किन झस्किन्छु
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
आस अझै छ मेरो यो मनमा
माया मेरो छ तिम्रो त्यो मनमा
तिमीलाई सम्झी बाटो हेरी कुरी रहन्थे म
सानु म, सानु म
धेरै दिन र रात बिती गए, तिम्रो सम्झनामा
आउँछौ कि भनी तिमी फर्केर, फेरी यो हृदयमा
तिमीलाई सम्झी बाटो हेरी, कुरी रहन्थे म
सानु म, सानु म
सानु म, सानु म
सानु म....
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated